fbpx

सिरियामा कुर्दिश लडाकुहरूको अन्त्य नजिकः टर्की विदेशमन्त्री हकान फिदान

author

समाचारपाटी

१ हप्ता अगाडि

सिरियामा प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी र सहयोगीहरूको अन्त्य नजिक रहेको टर्कीका विदेशमन्त्री हकान फिदानले बताउनुभएको छ । स्थानीय र अन्तर्राष्ट्रिय मिडिया प्रतिनिधिहरूसँगको पत्रकार सम्मेलनमा बोल्दै फिदानले २०२५ को लागि टर्कीको विदेश नीति प्राथमिकताहरूमध्ये एकको रूपमा सिरियाली क्षेत्रलाई आतंकवादबाट मुक्त गर्ने कुरालाई प्रकाश पार्नुभयो । गत वर्षको डिसेम्बरमा पूर्व सिरियाली सरकारको पतनपछि अंकाराले कुर्दिश लडाकुहरू पूर्णरूपमा निःशस्त्र नभएसम्म उत्तरी सिरियामा सैन्य गतिविधि जारी राख्ने बताएको छ । २०१६ देखि टर्की सेनाले छिमेकी देशसँगको टर्कीको सिमानामा वाइपिजी मुक्त क्षेत्र सिर्जना गर्न उत्तरी सिरियामा धेरै सीमापार अपरेशनहरू सञ्चालन गरेको छ । 
सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

आइतवार, माघ ६, २०८१

२२.९६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन