fbpx

थाइल्याण्डका नयाँ प्रधानमन्त्रीले राजाबाट गरे शपथग्रहण

author

समाचारपाटी

१ year अगाडि

थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसन र उहाँको मन्त्रीमण्डले राजा महा वजिरालोङ्कोर्न समक्ष शपथग्रहण गर्नुभएको छ । 

फिउ थाइ पार्टीको नेतृत्वमा रहेको सरकारमा श्रेथासहित ३३ जनाको मन्त्रीमण्डल रहेको छ । समारोहमा गठबन्धनका प्रमुख ४ दल फेउ थाई, भुमजैथाई, पलाङ प्रचरथ र युनाइटेड थाइ नेशनका ६ उपप्रधानमन्त्रहरुसहित अन्य मन्त्रीपरिषद्का मन्त्रीहरु र उपप्रधानमन्त्री सहभागी थिए ।

शपथग्रहणपछि सरकारी निवासमा सम्बोधन गर्दै श्रेथाले यो सरकार जनताको सरकार भएको र मन्त्रीपरिषद्का हरेक सदस्य जनताको प्रतिनिधिका रुपमा उपस्थित रहेको बताउनु भयो । अर्थमन्त्रीसमेत रहनुभएका उहाँले बुधवार मन्त्रीपरिषद्को बैठक बस्ने बताउनु भयो ।


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक