fbpx

पोखरा सुरौदी खोलामा डुवेको बालकको शव सशस्त्र प्रहरीद्धारा उद्धार

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । कास्की पोखरा महानगर वडा नं. ३३ बरपौवा नजिक सुरौदी खोलामा डुवेको बालकको शव सशस्त्र प्रहरीले उद्धार गरेकाे छ । जिल्ला कास्की पोखरा महानगर वडा नं. ३३ बरपौवा सुरौदी खोलामा पोखरा महानगर वडा नं. ३३ बरपौवा घर भएका लक्ष्मण बि.क.को ९ वर्षिय छोरा गणेश बि.क.लाई २० फिट गहिराईबाट उद्धार गरेको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिनुभयाे।

पोखरा महानगर वडा नं. ३३ बरपौवा घर भएका लक्ष्मण बि.क.को हराईरहेका छोरा गणेश बि.क. लाई खोजि गर्ने क्रममा असार १ गते अन्दाजी साँझ ५ बजे बरपौवा नजिक सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोको पानी माथी बालकको चप्पल तैरिरहेको देखेपछी स्थानिय प्रहरी तथा बासिन्दाहरुबाट खोजतलासको लागि सशस्त्र प्रहरी बल कालिका गण कास्कीमा खवर गरेका थिए ।

कालिका गणबाट खटिएको विशेष विपद् व्यवस्थापन तथा गोताखोर टोली परिचालन भएर असार २ गते बिहान ०८:३० बजे बालकको शव खाल्डोको बीच भागको अन्दाजी २० फिट गहिराईबाट उद्धार गरेको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिनुभएकाे हाे । घट्ना के कसरी भयो भन्ने सम्बन्धमा अनुसन्धान नेपाल प्रहरीले गरिरहेको र घटनास्थल
कालिका गणबाट अन्दाजी ३० किलोमिटर पूर्वतर्फ रहेको समेत एसपी शर्माले बताउनुभयाे ।


काठमाडौं

आइतवार, साउन ६, २०८१

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...