fbpx

आयोगको जरिवाना तिराउने निर्णयविरुद्ध बालेन शाहले सर्वोच्च अदालतमा रिट दायर

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएकाे छ । निर्वाचन आयोगको जरिवाना तिराउने निर्णयविरुद्ध मेयर शाहले रिट दर्ता गराउनुभएकाे हाे। सर्वोच्च अदालतले उक्त रिटको पुस २० गते पेसी तोकेको छ। 

मेयर शाहले आफूले ३० दिने म्यादको अन्तिम दिनमा विदा परेका कारण त्यसको भोलिपल्ट खर्च विवरण पेस गरेको रिटमा उल्लेख गर्नुभएकाे छ । 'अड्डा खुलेको पहिलो दिनमा विवरण पेस गर्न सकिने कानुनी आधार रहेको हुँदा सोही बमोजिम खर्च विवरण पेस गरेको थिएँ। आयोगले महानगरपालिकाको नगर प्रमुख पदको उमेदवारले गर्न पाउने खर्चको हद ७ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको भए पनि म निवेदकले भने जम्मा ३ लाख ९४ हजार ४८९ रुपैयाँमात्र खर्च गरी सोको विवरण कानुन बमोजिम पेस गरेको थिएँ,' रिटमा भनिएको छ। 


काठमाडौं

आइतवार, असार १०, २०८१

२८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो