fbpx

स्वेज नहरमा यातायात बढाउन नयाँ लेनको परीक्षण सम्पन्न

author

समाचारपाटी

३ हप्ता अगाडि

स्वेज नहरको नयाँ लेनमा परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । जहाजहरू नहरको दक्षिणी खण्डको १० किलोमिटर खण्डमा दुवै दिशामा जान सक्षम हुने बताइएको छ । स्वेज नहर प्राधिकरण (एससीए) ले ड्रेजिङको काम सकिएपछि दुईवटा जहाजले नयाँ च्यानल प्रयोग गरेको बताएको छ । एससीएका अध्यक्ष ओसामा रबीले परियोजनालाई प्रमुख गुणात्मक छलांगको रुपमा िचत्रण गर्नुभएको छ । जसले नहरको क्षमता र दक्षतामा उल्लेखनीय सुधार गर्नेछ । एससीए अध्यक्षले लेनले जहाजहरूलाई बलियो धारा र मौसम अवस्था नेभिगेट गर्न मद्दत गर्ने बताउनु भयो । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले क्षेत्रीय मुद्दाका कारण २०२४ मा स्वेज नहरको राजश्व ६० प्रतिशतभन्दा बढीले घटेको छ । लाल सागर र बाब अल मन्डब स्ट्रेटमा समस्याका कारण इजिप्टले करिब ७ अर्ब अमेरिकी डलर राजश्व गुमाएको अल–सिसीले बताउनु भयो । राजश्व घटे पनि इजिप्टका राष्ट्रपतिले एससीएलाई नहरको प्रवद्र्धन र विकास जारी राख्न निर्देशन दिएका छन् । 
सिन्ह्वा


काठमाडौं

आइतवार, माघ ६, २०८१

२२.९६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन