fbpx

इजिप्ट र सुडानीबीच सुडानमा संकटबारे छलफल

author

समाचारपाटी

२ महिना अगाडि

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले सुडानका विदेशमन्त्री हुसेन अवादसँग सुडानमा देखिएको संकट समाधानका प्रयासहरूबारे छलफल गर्न कायरोमा छलफल गर्नुभएको छ । अब्देलाट्टीले सुडानको एकता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रति इजिप्टको प्रतिवद्धता दोहोर्याउनु भयो  उहाँले इजिप्टमा बसोवास गर्ने सुडानी नागरिकहरूलाई सहयोग गर्ने इजिप्टको प्रयासमा पनि जोड दिनुभयो । आफ्नो पक्षबाट अवादले सुडान द्वन्द्वको समाधान खोज्नको लागि इजिप्टको भुमिकाको लागि धन्यवाद दिनुभयो । अप्रिल १५, २०२३ देखि, सुडान सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सहरू बीचको द्वन्द्वमा फसेको छ । जसमा कम्तिमा १६ हजार ६५० जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्याङ्कले सुडान भित्र करिव १०.७ मिलियन मानिस विस्थापित भएको अनुमान गरेको छ । जसमा करिव २२ लाख छिमेकी देशहरूमा शरण खोजिरहेका छन् । मार्चमा जारी गरिएको इजिप्टको आधिकारिक तथ्याङ्क अनुसार द्वन्द्व शुरु भएदेखि करिब ५ लाख सुडानीहरू इजिप्ट भागेका थिए । 
सिन्ह्वा


काठमाडौं

शुक्रबार, कार्तिक १६, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

सरकारलाई गगनको सुझाव : धनराज गुरुङ र एमाले सांसद...

रविको हिरासत बसाइ : छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन