fbpx

सुडानद्वारा भोकमरीसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदन अस्वीकार

author

समाचारपाटी

२ हप्ता अगाडि

सुडानले देशमा अनिकाल फैलिएको सङ्केत गर्ने अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनलाई अस्वीकार गरेको छ । सुडानी सरकारले हालसालै जारी गरेको इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन (आईपीसी), विश्वव्यापी भोकमरी मनिटर, गलत मापदण्ड र अनुमानित नतिजाहरूमा आधारित रहेको प्रतिवेदन अस्वीकार गरेको हो । सुडानको अवस्था यस युद्ध अन्तर्गत फरक रहेको र प्रीतवेदनको निस्कर्ष वास्तविकतामा आधारित नरहेको बताएको छ । सुडानले स्थलगत रिपोर्ट बिनै तयार पारिएकाले प्रतिवेदन अस्वीकार गर्नुपरेको सुडानका कृषिमन्त्री अबु बकर अल बुशराले बताउनु भयो । 


प्रतिवेदन पुरानो सूचना, दूर सञ्चार र माध्यमिक स्रोतहरूमा निर्भर रहेको बताइएको छ । यस हप्ताको शुरुमा जारी गरिएको प्रतिवेदनमा आईपीसीले सुडानको कम्तीमा पाँच क्षेत्रमा अनिकाल रहेको बताएको छ । जसमा उत्तरी दारफुरको जम्जाम बिस्थापन शिविर र पश्चिमी नुबा पर्वतका केही भागहरू छन् । प्रतिवेदनले सुडानका अन्य १७ क्षेत्र भोकमरीको जोखिममा रहेको पनि उल्लेख गरेको छ । 


सुडान अप्रिल २०२३ को मध्यदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सहरू बीचको विनाशकारी द्वन्द्वले आक्रान्त छ । जसले २९ हजार ६८० भन्दा बढीको ज्यान लियो र सुडान भित्र वा बाहिर १४ मिलियन भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको थियो ।
सिन्ह्वा


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू