सबलाईम अङ्ग्रेजी मावी रत्नचोकको २८औँ वर्षिकोत्सव भव्यताको साथ सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

प्रदिप देवकोटा। पाेखरा । पोखरा ७ रत्नचोकमा रहेको सबलाईम अङ्ग्रेजी माध्यमिक विद्यालयको २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस यहि फागुन १२ गते सनिबारको दिन पोखरा सभागृहको सिटि हलमा भव्यताको साथ सम्पन्न भएको छ ।

विद्यालयका निर्देशक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष त्रिभुवन पराजुलीको अध्यक्षतामा सुरु गरिएको उक्त कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यको प्रमुख अतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको थियो ।

विद्यालयका प्राचार्य पुष्पराज पराजुलीले कार्यक्रमलाई सम्बोधन गर्दै सबलाईम अङग्रेजी माध्यमिक विद्यालय कास्की जिल्लामै उत्कृष्ट छवि बनाउँदै आएको कुरा बताउनु भएको छ। विद्यार्थीलाई पठनपाठन सङ्गै विद्यार्थिको क्षमतालाई अभिवृद्धि गर्दै अन्य विविध सिकाईको क्रियाकलापमा पनि जोड दिएको उहाँले बताउनु भयो। विद्यालयलाई कास्की जिल्लाकै उत्कृष्ट विद्यालय बनाउन लागी परेको उहाँको भनाई छ । प्रध्यापक पराजुली प्याब्सन कास्की जिल्लाको सचिव हुनुहुन्छ ।

कार्यक्रमको यो अवसरमा विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीलाई सम्मान, वार्षिक परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने सबै कक्षामा अध्ययनरत विभिन्न विधामा ३०० भन्दा बढी विध्यार्थी पुरस्कृत भएका थिए । एस ई ई परीक्षा २०७९ र कक्षा १२ को परिक्षा २०८० मा उत्कृष्ट जिपिए सहित उत्तीर्ण हुने विद्यार्थीलाई मायाको चिनो प्रधान गरि सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा पूर्व विद्यार्थीहरु पत्रकार हरि पन्त, चाटर्ड एकाउन्टेन्ट विक्रम पराजुली, चिकित्सक डा। प्रतीक्षा पौडेल, इन्जिनियर राजन पौडेल, पाइलट राजन कार्की, गायक सुमन खड्का, सर्प विशेषज्ञ रोहित गिरी छन् । विद्यार्थीहरुद्वारा विभिन्न बिधामा ३० भन्दा बढि सामूहिक नृत्य, गायन, नाटक प्रस्तुत, माईण्ड टेक, कराँते सीप, फेसन सो, तथा चित्रकलाको सिप प्रस्तुत गरेका थिए ।


काठमाडौं

शनिबार, साउन ४, २०८२

३१.७७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन