स्ववियु चुनाव कहाँ के भयो

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं ।चैत ५ गते स्ववियु चुनाव भएका ३७ क्याम्पसमध्ये धेरैमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले जितेको छ।
त्रिभुवन विश्वविद्यालयका ६२ क्याम्पसमध्ये ३७ वटामा स्ववियु निर्वाचन भई परिणाम आएको छ।२५ वटा क्याम्पसमा स्ववियु चुनाव र परिणाम आउन बाँकी छ।त्रिविका आंगिक क्याम्पसमध्ये अहिलेसम्म परिणाम आएको ३७ मध्ये १५ क्याम्पस स्ववियु अध्यक्ष नेविसंघले जितेको छ।

नेकपा (एमाले) निकट अनेरासस्ववियुले ११ आंगिक क्याम्पसमा स्ववियु अध्यक्ष जितेको छ भने नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) ले ८ क्याम्पसमा स्ववियु अध्यक्ष जितेका छन्।स्वतन्त्र उम्मेदवारले तीन क्याम्पसमा स्ववियु अध्यक्ष जिते।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१८.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’