fbpx

सेयर बजार फेरि ओरालोतिर

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । सेयर बजार सामान्य अंकले घटेको छ। आज नेप्से परिसूचक २।५७ अंकले घटेर १८९०।७० विन्‍दुमा झरेको छ। नेप्से घटेसँगै कारोबार रकम सोमबारको तुलनामा घटेको छ। यसदिन २४८ कम्पनीको २० लाख ५८ हजार ५१० कित्ता सेयर ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँमा कारोबार भयो।

अघिल्लो कारोबार दिन सोमबार १ अर्ब ३६ करोड बढी मूल्यको सेयर खरिदबिक्री भएको थियो। सो दिन नेप्से परिसूचक १६।९६ अंकले बढेर १९०२।२७ विन्दुमा पुगेको थियो। साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३१।९७ अंकले घटेर १८८५।३१ विन्दुमा पुगेर बन्द भएको थियो। सो दिन १ अर्ब १० करोड बढिको कारोबार भएको थियो।

यसदिन कारोबारमा आएका १३ समूहमध्ये ९ को सूचक घट्यो भने ४ को बढ्यो। हाइड्रोपावर, माइक्रो फाइनान्स, म्यचुअल फन्ड र नन लाइफ इन्स्योरेन्सको सूचक सकारात्मक देखिँदा बाँकी समूहको सूचक नकारात्मक देखिएको हो।

कारोबार रकमका आधारमा नविल बैंक अग्रस्थानमा रह्यो। सो बैंकको ७ करोड १७ लाम मूल्य बराबरको सेयर कारोबार भयो। यस्तै नेपाल दूरसंचार कम्पनी ६ करोड मूल्य बढिको सेयर कारोबार गरी दोस्रो स्थानमा रहयो भने सुमित लघुवित्त वित्तीय संस्था ४ करोड बढिको सेयर कारोबार गरी तेस्रो स्थानमा रह्यो।

सामान्य अंकले घटेको सेयर बजारमा एउटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो।


काठमाडौं

बुधबार, जेष्ठ ९, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा