fbpx

टेस्ट क्रिकेटमा स्टिभ स्मिथले गरे उपलब्धि हासिल

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । टेस्ट क्रिकेटमा अस्ट्रेलियाका स्टिभ स्मिथले १० हजार रन पूरा गरेका छन् । श्रीलङ्कासँगको पहिलो टेस्ट क्रिकेटमा १ रन जोड्दै स्मिथले यो उपलब्धि हासिल गरेका हुन् ।

स्मिथ टेस्ट क्रिकेटमा १० हजार रन पूरा गर्ने विश्वको १५औं तथा अस्ट्रेलियाका चौथो ब्याटर बनेका छन् । टेस्ट क्रिकेटमा यसअघि भारतका सचिन तेन्दुलकर, अस्ट्रेलियाका रिकी पोन्टिङ, दक्षिण अफ्रिकाका ज्याक कालिस, भारतका राहुल द्रभिड, इङ्गल्यान्डका जोए रुट, इङ्गल्यान्डका एलेस्टर कुक, श्रीलङ्काका कुमार साङ्गाकारा, वेस्ट इन्डिजका ब्रायन लारा, वेस्ट इन्डिजकै शिभनरायन चन्दरपल, श्रीलङ्काका माहिला जयवद्र्धेने, अस्ट्रेलियाका अलान बोर्डर, अस्ट्रेलियाकै स्टिभ वाग, भारतका सुनिल गाभस्कर र पाकिस्तानका युनिस खानले १० हजार रन पूरा गरेका थिए ।

यस्तै स्टिभ स्मिथ टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १० हजार रन पूरा गर्ने चौथो खेलाडी बनेका छन् । ३५ वर्षीय स्मिथले २ सय ५ पारीमा यो उपलब्धि हासिल गरेका हुन् । स्मिथले सन् २०१० मा पाकिस्तानसँगको खेलमा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए ।


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

पद्मकन्या क्याम्पसमा मतदान हुँदै

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन