fbpx

गण्डकी पारा खेलकुद चैत्र ७ र १० गते हुने

author

समाचारपाटी

१२ महिना अगाडि

पोखरा । पोखरामा पारा खेलकुद चैत्र ७ र १० गते हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सञ्चालन हुने पारा खेलकुद अन्तर्गत ९ खेल समावेश गरिएको प्रदेश खेलकुद परिषदका सदस्य एवं प्रतियोगिताका संयोजक अमृत बरालले जानकारी दिनुभएकाे हाे ।

प्रतियोगितामा बहुअपाङ्गता बोसिया खेल, बौद्धिक अपाङ्गता दौड, मनोसामाजिक दौड र म्यूजिकल चियर, अटिजमका लागि सफ्टबल, बहिरा महिला ब्याडमिन्टन, बहिरा पुरुष भलिबल, सारीरिक अपाङ्गता महिला टेनिस, सारिरीक अपाङ्खता पुरुष ह्विल चियर बास्केटबल, दृष्टिविहिनतर्फ महिला र पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ ।

पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी पुरा भएको जनाउँदै संयोजक बरालले सबै खेलमा महिला र पुरुष गरी २१७ जना खेलाडीहरुको सहभागिता हुने जनाएका छन् ।

प्रदेश खेलकुद परिषदको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुने प्रतियोगितामा पुरस्कार राशीमा ३ लाख नगद खर्च हुने परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिनुभयाे ।


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२४.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...