नेपालका २ विद्यालयलाई स्टार रेटिङ फर स्कुल्स अवार्ड

author

समाचारपाटी

६ महिना अगाडि

काठमाडौं । नेपालका २ वटा बिद्यालयले स्टार रेटिङ फर स्कुल्स अवार्ड प्राप्त गरेका छन् । मोटर स्पोर्ट्स, अटोमोवाइल मोविलिटि, टुरिजम तथा सडक सुरक्षाको राष्ट्रिय संघ नेपाल अटोमोवाईल एसोशिएसन (नासा नेपाल)लेभियतनाममा अवस्थित - AIP Foundationको सहयोगमा ए सेफ जर्नी टु स्कुल अभियान अन्तगर्त धुलिखेल, काभ्रेमा अवस्थित सञ्जीवनी नमुना माध्यमिक बिद्यालय र भैँसेपाटी,ललितपुरमा अवस्थित आदर्श सौलः युवक माध्यमिक विद्यालयको स्टार रेटिङ गरेको थियो ।

लण्डनस्थित इन्टरनेसनल रोड असेस्समेन्ट प्रोग्रामको म्यानुअलमा आधारिति सो रेटिङमा सञ्जीवनी नमुना माध्यमिक बिद्यालय र आदर्श सौलः युवक माध्यमिक विद्यालयले क्रमशः ४.५ स्टार र ४.२ स्टार रेटिङ प्राप्त गरेका छन्। काठमाण्डौमा आयोजित नेसनल युथ कन्पे्रmन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटि National Youth Conference for Safe & Sustainable Mobility सम्बन्धि राष्ट्रिय युवा सम्मेलनमा विद्यालय,सम्बन्धित स्थानिय निकाय तथा अभियानमा संलग्न व्यक्तिहरुलाई बागमति प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जन तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटि नेपालका
संयोजक एवं पुर्व मन्त्री योगेश भटराईले अवार्ड बितरण गर्नु भएको थियो । सो समारोहमा सेफ जर्नी टु स्कुल अभियानका संयोजक सुवास भटराईले स्टार रेटिब फर स्कुल्सको अन्तर्राष्ट्रिय परिवेश र नेपालमा विद्यार्थीहरुको आगमान र विद्यालयलाई सुरक्षित बनाउने सम्बन्धि प्रस्तुती गर्नुभयो।

नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटिका संयोजक एवं पुर्व मन्त्री योगेश भटराईको अध्यक्षतामा सम्पन्न सम्मेलनको उदघाटन समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सडक दुर्घटनाका कारण युवाहरुको अकालमा ज्यान गई रहेको प्रति सरकार चिन्तीत रहेको बताउनुभयो । भोलिसम्म चल्ने दुइ दिने कन्फेन्सको उद्घादन गर्दै मन्त्री चौधरीले सडकमा ज्यान जानेक्रम रोक्नका लागि आगामी दिनमा प्रभावकारी कार्यक्रम ल्याउन आफु प्रतिवद्ध रहेको पनि बताउनु भयो।

बढ्दै गईरहेको सडक दुर्घटनाको भयावह अवस्था र यसबाट हुने मानवीय, आर्थिक र भौतिक क्षतिलाई न्युनीकरण गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईले बताएका छन् । यस वर्ष हुने पहिलो राष्ट्रिय सम्मेलन आयोजनमा नासा नेपालको विशेष सहयोग रहने र कार्यक्रममा अन्तराष्ट्रिय वक्ताहरु, त्रिभुवन विश्वविद्यालय, बागमती प्रदेश संघ,राष्ट्रिय युवा परिषद्समेतको सहकार्य रहने छ ।


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.५२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन