fbpx

स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८० को टप ५ मनोनयन सार्वजानिक

author

समाचारपाटी

१ year अगाडि

 काठमाडौँ । बिरिसु मिडियाले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८० को टप ५ मनोनयन सार्वजानिक गरिएको छ । कला र संस्कृतिको पहिचान,कलाकर्मिको सम्मान भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रम काठमाडौको बिजुलीबजारस्थित पुर्व सामान्य प्रशासनमन्त्री टेक बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । ६० बिधामा सहभागी जनाएका नोमिनिजहरुलाई पुर्वमन्त्री बस्नेतले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

पुर्वमन्त्री बस्नेतले मनोनयनमा पर्न सफल सम्पूर्णलाई बधाई ज्ञापन गर्नुहुँदै जितको शुभकामना दिनुभयो । उहाँले आगामी संस्करण थप सभ्य र भव्य हुनेमा विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथी फुलकुमार बोम्जनले अवार्ड कार्यक्रमले कलाकारहरुमा थप अघी बढ्न हौसला मिल्ने बताउनुभयो । कार्यक्रममा आर बि सिङ्दान, अमर ओली, प्रेम शर्मा पौडेल, माधव भण्डारीले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

बिरिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले अवार्डको फाइनल कार्यक्रम आगामी वि.स २०८० जेठ १३ गते हुने र कलाकार जयनन्द लामा र निर्देशक,पत्रकार एंव गीतकार दीपेन्द्र दोङलाई मरोन्परान्त सम्मान दिने घोषणा गर्नुभएको थियो । त्यसैगरी शरण हुमागाइलाई बिरिसु वर्ष पत्रकारिता सम्मान, पहिलो तामाङ एल्बम बजारमा ल्याउनुहुने चन्द्र कुमार मोक्तानलाई तामाङ स्वर सम्राट, राष्ट्रिय आविष्कार केन्द्रका महाविर पुनलाई बिरिसु वर्ष व्यक्तित्व सम्मान ,पहिलो ओलम्पियन दिपक विष्टलाई सम्मान गरिने जानकारी गराएका छन । आयोजकले निर्णयक टिममा अमर ओली, मनोज डङ्गोल, नरहरी प्रेमी, लक्षु प्रकाश मल्ल, मिनसागर लामा, विश्व दोङ रहेको जनाएका छन ।

हेर्नुहोस मनोनयन

स्टार म्युजिक एण्ड फिल्मस अवार्ड - २०८० ( टप ५ मनोनयन)

सर्वोत्कृष्ट आधुनिक गीतकार सुरेश कुमार थामी - स्वार्थी रैछौ सानु, प्रकाश योन्जन - जुन तारा, ए एस मोक्तान - हे मेरी आमा, सत्यराज चौलागाइ - माया तिमी संगै, सुशिल श्रेष्ठ - मायाको फुल सर्वोत्कृष्ट लोक दोहोरी गायक रोहित लामगाते - छुच्ची छुच्चो, ईन्द्र कार्की - झट्ट हेर्दा
,मदन परियार् - ए जिन्दगी, यमन खनाल - तारा जुनले, भिम चापागाइ - अरे हो काइली सर्वोत्कृष्ट सेलो मोडल (पुरुष),हेरुका लामा - मद्रासी हिरो, मनिश तामाङ - विदेश गएको मेरो दिदी, सरोज तामाङ - जोवन नदेउ अर्कैलाई, छिरिङ लामा - डम डम डम, हरी तामाङ - कालो चस्मा सर्वोत्कृष्ट लोक दोहोरी गायिका अप्सरा विष्ट - चुचे ढुङ्गा, बालिका तामाङ - निउरो घुम्रियो, कल्पना कुमारी मल्ल - साराङ्गी धुनैमा ,लक्ष्मी विश्वकर्मा - छुच्ची छुच्चो, सिता परियार - बलेवामा घर छ, सर्वोत्कृष्ट तामाङ आधुनिक गायक अर्पण थिङ - चु तिङ, रमित लामा - एदा सेम्ला गोर्गी ताम, मदन घलान - छुम्सी थान्बा माया, सुवास तामाङ - चु ल्हुइ, आशिक लामा - कोन्ज्योसोम, सर्वोत्कृष्ट दोहोरी नव गायिका, पुर्णिमा सेन ठकुरी - आँखैमा झलल, रेणु लामिछाने - सोल्टिनी, नविना घिसिङ - झम्के साँझ भेटौँला माया, सवित्री श्रेष्ठ - पवित्र मायामा,  पशुपती खनाल - संगै लैजा मलाई सर्वोत्कृष्ट तामाङ सेलो गायक,  जीवन बम्जन - खुकुरी हैन कर्दको, हेर हेर मैच्याङ - योगेश लामा,  लोक बहादुर तामाङ - तामाङको दस्तुर, निक्मार तामाङ - घुम्नलाई आको दाजुभाइ, चित्र बहादुर तामाङ - विदेश गएको मेरो दिदी टप  ५ मनोनयनमा पर्न सफल भए ।

त्यसैगरी सर्वोत्कृष्ट म्हेन्दो माया गायिका, सिरि लोप्चन - सिंगापुरे लाहुरे,रमला पाख्रिन तामाङ - कुन्दुलुङ स्योङ, शान्ति माम्बा - वर्मा चेत्की,फुल माया तामाङ - तामाङ गोइला, रविना तामाङ - दङबो म्हेम्हे, सर्वोत्कृष्ट म्हेन्दो माया गायक, रोम बहादुर लामा - सुपारी दाना,  अजय लोप्चन - बुलेट बाइक,विश्व बहादुर तामाङ - कुन्दुलुङ स्योङ, शिशिर थोकर - एसि डिलक्स, सुर्य माम्बा - रिबन फरर सर्वोत्कृष्ट तामाङ सेलो नव गायक विमल स्याङतान - बैंसको मात, छिरिङ ग्याबा - सोलुको आइराक,  निशान बम्जन - अल्लारे च्याङ्बा, बुद्ध लामा (च्याङ) - ब्योन ल्हाना, अक्षय लामा - मैच्याङ्को झल्को,सर्वोत्कृष्ट आधुनिक गायक, बुद्ध मोक्तान - मेरो बाबा आमा, सुर्य रुम्बा - एउटा परदेशिको कहानी, शिव सागर खडका - निष्ठुरी, सुशिल श्रेष्ठ - जहाज चढेर, मौसम मधुर - टिकटक

सर्वोत्कृष्ट भिडियो निर्देशक, केशव कोइराला - जुनको किरण, सत्यराज चौलागाई - चाहान्छु -२, राहुल बराइली - तिमी नै हौ, टंकराज कुलुङ - येन्चन्ना, भिम थापा - भैसाकी गोठाली,सर्वोत्कृष्ट पश्चीमेली दोहोरी नव गायक, सरोज आचार्य - फुल रसैलाई, डोल राज परियार - बाबा, मनराज भण्डारी - माया किस्तामा, कृष्ण स्वर्णकार - चोली फेर्न,  नविन परियार - डिम्पल गालैमा, सर्वोत्कृष्ट छायाँकार, प्रवेश राई - बिरानो शहर, ज्ञान कुमार कट्टेल - कस्ले सक्छ र खुशी दिन, भिम बहादुर तामाङ - एदान डान्सी, गंगा राम राई - येन्चन्ना, कृष्ण तामाङ - जोवन नदेउ अर्कोलाई, सर्वोत्कृष्ट आधुनिक संगीतकार, कर्साङ लामा - म त मरी जाउँ, शिव संगम राई - मेरो मन, दश बहादुर तामाङ - ए माया तिम्रो जवानी, दिपक राज विश्वकर्मा - जब सम्म सास, ज्ञानेन्द्र स्वर्णकार - कुराकानी विचार, सर्वोत्कृष्ट आधुनिक नव गायक, खगेन्द्र राइ - हजार जुनी, अनेस्ट बम्जन - तिमी बिना, जिवेश गुरुङ - ससुराली जाने हो, एकेन्द्र बोहरा - मेरै दोष हो,एनिस एन्जल राइ - कस्ले सक्छ, सर्वोत्कृष्ट पुर्वेली दोहोरी गायक, ईन्द्र कार्की - सलल बग्ने, टंक एम्फु राइ - धनकुटा डाँडा बजार, महेश बुढाथोकी - सिमल बारुलै, दीपेन्द्र राइ - सलल बग्ने कोशी नदी, कृष्ण पौड्याल - लीलामी

सर्वोत्कृष्ट तामाङ सेलो गीतकार- डोल्मा घिसिङ - ल्हास्सो सांगेदा फ्याफुल्ला, दुर्गा घिसीङ - कोशीपारी सैलुङ, संजय कुमार योन्जन - तिला दु:ख याङ्जी, वाङ्छु राज वाइबा - तेमाल जात्रा च्याखमा, क्षितिज तामाङ घिसिङ - मकै घट्टमा पिन्दा,सर्वोत्कृष्ट मोडल (महिला)- सञ्चिता शाही - धोको थिएन, ओसिका दाहाल - वतिसे बैँस, स्यामु स्याङ्तान - गुराँस फुल्यो, सुक्मित घिसिङ - तोशी तोशी, मिङमा डोमा शेर्पा - याङ्सारी माया २,सर्वोत्कृष्ट सेलो मोडल (महिला)- अनु लामा पाख्रिन - स्योरिन योना कल्बारी, सोनी गोले - चम्चम-३- आक्रिती तामाङ - ज्याबा डान्बा ल्होछारला, दन्त कुमारी तामाङ - विदेश गएको मेरो दिदी, याङगी दोङ - फोटो चिनो, सर्वोत्कृष्ट भाषिक गीतकार-  प्रजिना तितुङ - घर छोडि परदेश, राम कुमार योन्जन - खै खै डम्फु म नजाउ, दोर्जे मोक्तान- ग्याङकु स्योङ्कु, अर्जुन पुर्वेली - एला मिला गाँजल, प्रकाश योन्जन लामा - आमालाई चाहियो रे

सर्वोत्कृष्ट आधुनिक मोडल (पुरुष)- विनोद नेपाली - थाहै भएन, नविन गहतराज - जलेर पिए, हेरुका लामा - मन बैमानी, बिजेन्द्र नौबागे - म तिमीलाई, सर्वोत्कृष्ट  गायक लोक पप- प्रदीप लामा - खै त तिम्रो बुट्टे सारी, नरेन्द्र सिं ठकुरी - तिमी मेरो इश्वरको उपहार, लोकेन लामा - देउराली भाकी, खडानन्द चौलागाइ - कहिले होला माया सर्वोत्कृष्ट दोहोरी संगीत संयोजक- बहादुर तामाङ -विकास हेर्न जाउँ चौरी देउराली,कुन्दन राइ - सिमल बारुलै, क्रिष लामिछाने - बरै २०२२, सुनिल परियार - चौका दाउ,सर्वोत्कृष्ट तामाङ सेलो गायिका, रोस्ना लुङ्बा - गाई त बाध्ने, सुमिना लो - खुकुरी हैन कर्दको, रश्मी तामाङ - छामेला मि फोबा, अस्मिता रुम्बा - सम्दिला माङग्रे, सर्वोत्कृष्ट नव मोडल (महिला)-विपना भुजेल - तिम्रो मुटुमा, सविना तामाङ - छामेला गोइलो, रेखा स्त्री - उस्ले जती माया, सञ्चिता शाही - कलियुग,सर्वोत्कृष्ट तामाङ आधुनिक मोडल (पुरुष), मिलन थिङ पाराङ - मायाला रङ, रोशन तामाङ (जस्मान) - एला मायासे, पर्वत लामा - वरदेन पिपल, इश्वर लामा - जब माया बुजी,सर्वोत्कृष्ट मेकअप आर्टिस्ट, इदिप कुलुङ राई - मायारी, अनुशा थापा नापित - सौतेनी आमा, विक्रम गौतम - कप्स - नेपाली फिल्म, पार्वती सेवा - चोटै चोटले खाको भाग्य मेरो

सर्वोत्कृष्ट मोडर्न सेलो गायक, बिजय थोकर - ङाम ङाम खाउ, निर्मल वाइबा - उभो त लेकमा, प्रकाश तामाङ तितुङ- शेर्पिनी नाना,सर्वोत्कृष्ट भिडियो कोरियोग्राफर, राजु थिङ - जिन्दगी भद्रगोल, देवराज गुरुङ - खोली बगर, चुडामणी फुयाँल - आए म त २२ लागेर,सर्वोत्कृष्ट दोहोरी गीतकार, यमलाल आचार्य - तारा जुनले, अनिश सतशंकर - खेतमा पराल, चन्द्र कला लिम्बु - नेपाली नमस्कार

सर्वोत्कृष्ट ह्योल्मो गीत, लोप्साङ छेवाङ लामा - केरुङ ग्यासा ला, प्रदीप लामा - सोचि याला सोया, सोनाम डोङबा ह्योल्मो - ह्योल्मो ग्यासा, सर्वोत्कृष्ट राष्ट्रिय गीत, मनिका गजमेर - मेरो देश, उपमा थपलिया - बुद्धको भुमी, बद्री शाह - मेरो देश,सर्वोत्कृष्ट ल्होछार गीत- कुमार योन्जन - मायाको जाल बुन्न, पाल्मो शेर्पा - ल्होसार मेला, रत्न गुरुङ - ल्होछारको शुभकामना, सर्वोत्कृष्ट म्हेन्दोमाया गीतकार,उमा पाख्रिन - माली गाइको घ्यु,अर्जुन थोकर - कुन्दुलुङ स्योङसर्वोत्कृष्ट खान्दोके सेलो, आस्मान लोप्चन - चैतरी, बैरागी च्याङ्बा - खै लाला, सर्वोत्कृष्ट टेलिफिल्म कलाकार, श्री शक्ती बराइली- मुख बुढो, मेख बहादुर गुरुङ - भो त अब, सर्वोत्कृष्ट काठे दोहोरी गायक, मदन कुमार थापा - बत्तिसे बैंस, केदार गजुरेल - लालीगुराँस, सर्वोत्कृष्ट भिडियो सम्पादक, महेश विक्रम पाण्डे - खै कस्ले चाख्यो, कृष्ण ब्लोन - ज्याबा म्हाङ, सर्वोत्कृष्ट बाल कलाकार- सम्मान चौलागाइ - आमा, नविन तामाङ - बिदेश गएको मेरो दिदी, सर्वोत्कृष्ट पुर्वेली दोहोरी संगीतकार- रुद्र श्रेष्ठ - हातैमा लगाउने सुनको बाला, बुद्धिमान बराइली - अरुण तमोर, यम केबि कोइराला - सोर्ह्रै आना सहि हो, सर्वोत्कृष्ट आधुनिक नव गायिका, कृष्ण माया स्याङ्तान (सुस्मी) - मेरो बाबा आमा, श्रद्धा दियाली विक - यो माया, सर्वोत्कृष्ट आधुनिक नव मोडल (पुरुष), कुलमान लामा - लीलामी
प्रशान्त श्रेष्ठ - कुराकानी विचार, सर्वोत्कृष्ट गायक पप गायक, प्रविन राजथला - बिरे ठिटो, सविन तामाङ - सरर, सर्वोत्कृष्ट नव भिडियो निर्देशक, पाल्देन लामा - खासा त बजार, सर्वोत्कृष्ट लोक पप संगीतकार, आर बि लामा - मरे त सम्झना, सर्वोत्कृष्ट तामाङ आधुनिक संगीत संयोजक- सुन्दर लामा - पिंगाइ माया, सर्वोत्कृष्ट तामाङ आधुनिक संगीतकार- अनिश योन्जन - पिंगाइ माया, सर्वोत्कृष्ट सेलो संगीतकार- राजकुमार तामाङ - आयो है ल्होछार- सर्वोत्कृष्ट माझी फिल्म निर्देशक- सुन्जित माझी - मोङो डोङो, सर्वोत्कृष्ट टेलिफिल्म बाल कलाकार- मन्जली तामाङ - मेरो कथा,सर्वोत्कृष्ट नायक तामाङ फिल्म- कृष्ण लामा - हाल्छे सोजी चु माया, सर्वोत्कृष्ट ध्वनी मिश्रण- मनोज परियार - भिर मौरी, सर्वोत्कृष्ट तामाङ चलचित्र निर्देशक- निमा लामा तामाङ - तिङ्ला नाङ्साल, सर्वोत्कृष्ट मोडर्न पप म्युजिक डाइरेक्टर,सरित राइ - सलल, सर्वोत्कृष्ट अभिनेता नेपाली फिल्म- दावा  फिन्जो लामा - अभियान,सर्वोत्कृष्ट लोक पप गायिका, सुजता केसी - पाइएन ओखती, सर्वोत्कृष्ट म्हेन्दो माया संगीत संयोजक, पवन वाङ लामा - माली गाईको घ्यु, सर्वोत्कृष्ट ह्योल्मो नव मोडल, राम लक्ष्मण तामाङ - याङ्सारी माया २, सर्वोत्कृष्ट पुर्वेली दोहोरी मोडल- दिपेश एस.के - मेरी आमा संसारकै टप  ५ मनोनयनमा पर्न सफल भए ।


काठमाडौं

सोमवार, बैशाख १०, २०८१

२५.१५°

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने