fbpx

अपांगता भएका व्यक्ति र किशोरीले महिनावारीका बेला भोग्नु पर्ने विभेदमा सरोकारवालाकाे छलफल

author

समाचारपाटी

२ years अगाडि

धार्मिक परम्परा र मान्यताको आडमा अपांगता भएका व्यक्ति र किशोरीले महिनावारीका बेला भोग्नु पर्ने विभेद र समस्याको समाधानको लागि सबै सरोकारवाला मिलेर कार्यक्रम गर्नु पर्ने बक्ताहरुले बताएका छन् ।

वल्डभिजन इन्टरनेशनलको सहयोगमा अन्तर धार्मिक राष्ट्रिय सञ्जाल (निरन नेपाल) को आयोजनामा ललितपुरमा भएको एक कार्यक्रमका क्रममा सरोकारवालाले यस्तो प्रतिबद्धता जनाइएका हुन् । लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान र मर्यादित महिनावारी दिवसका अवसरमा आयोजित कार्यक्रममा हिंसा प्रभावितहरूको मानसिक स्वास्थ्य लगायतको उपचार गर्ने संस्था (ओसिएमसि) का सहायक प्राध्यापक डाक्टर सिर्जना कुँवरले काठमाण्डौमै महिनाबारीको बेलामा ठूलो बिभेद भएकाले बिभेद खोज्न टाढा जान नपर्ने उहाँले बताउनु भयो ।

कार्यक्रममा अपांग महिला महासङ्घ, राष्ट्रिय महिला आयोगका प्रतिनिधि, विभिन्न धर्म गुरू, अधिकारकर्मी र पत्रकारहरूको उपस्थिति रहेको थियो । नेपालको संविधानले प्रत्याभुत गरेका मौलिक अधिकार तथा कानुनले अपांगता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयनमा नआएको अवस्थामा महिनाबारीको समयमा अपांगता भएका महिलाहरुले धेरै समस्या भोग्नु परेको अपांगता भएका व्यक्तिहरुले बताए । मर्यादित महिनावारी अभियान्ता राधा वाग्लेले सरकारले भएका नीतिहरु कार्यान्वयनमा कुनै काम गर्न नसकेको बताउनु भयो ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन