एसएसआइटी कम्प्युटर ईन्स्टिच्युटले सबैलाई दक्ष बनाउँदै

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं। प्रविधिको विकास सगैँ अहिले कम्प्युटरको ज्ञान हुनु अनिवार्य भैसकेको छ । कम्प्युटर एक इलेक्ट्रोनिक यन्त्र हो जसले अत्यन्तै उच्च वेगमा तर्कपूर्ण तरिकाले कार्य सम्पादन गर्न अधिकांश गणितीय समस्याहरु हल गर्न डाटा भण्डार गर्न तथा नतिजा छाप्न सक्तछ ।

काठमाडौंमा कम्प्युटरका विभिन्न कोर्शहरु पढ्ने विद्यार्थी र पढाउने इन्स्टिच्युटको सङ्ख्या पनि तिव्र रुपमा वृद्धि भैरहेको हामि देख्न सक्छौ । विगत लामो समयदेखि विद्यार्थीको इच्छा र माग अनुसारका कम्प्युटर सम्बन्धि विभिन्न विषयमा सेवा दिदै आइरहेको एसएसआइटी कम्प्युटर ईन्स्टिच्युटले अहिले जिल्लामै नयाँ र जिवनपयोगी कोर्शहरु ल्याएको छ। काठमाडौं जिल्लाको किर्तिपुरमा रहेको यस इन्स्टिच्युटमा अहिले पनि कम्प्युटरका विभिन्न नयाँ नयाँ कोर्श थप्दै विद्यार्थीहरुको लागी सेवा दिँदै आइरहेको छ ।

परिक्षा दिएर बसेका विद्यार्थीहरूले खाली समयलाई सदुपयोग गर्दै सीप, दक्षता हासिल गर्न सकिने गरेको ईन्स्टिच्युटका सन्चालक सागर क्षेत्रीले बताउनुभयो । ईन्स्टिच्युटले कम्प्युटर सम्बन्धि नयाँ नयाँ विषय ल्याइ विद्यार्थीलाई सहज तरिकाले सिकाउँछ । ४ वर्षको अवधिमा करिब १० हजार विद्यार्थी लाई कम्प्युटर सम्बन्धि विभिन्न सिप प्रदान गरीसकेको र यस इन्स्टिच्युटमा अहिले पनि ८ सय बढी विद्यार्थीहरु विभिन्न कोर्शमा अध्यानरत रहेको इन्स्टिच्युटका सन्चालक क्षेत्रीले बताउनु भएको छ ।

एसएसआइटी कम्प्युटर ईन्स्टिच्युटमा एसइई दिएर बसेका विद्यार्थी, विभिन्न तहमा पढ्दै गरेका विद्यार्थी र अन्य काम गरिरहनु भएका मानिसहरू पनि विभिन्न कम्युटर समन्धित कोर्सहरु गर्न आउनुहुन्छ। ”एसएसआइटी कम्प्युटर ईन्स्टिच्युटका भन्नुहुन्छ” 'अहिले कम्प्युटरको युग हो त्यसैले हामि विद्यार्थीको माग अनुसारका नयाँ नयाँ विषय ल्याइरहेका छौं।

गरिव जेहेन्दार विद्यार्थीको लागि अझ छुटको समेत व्यवस्था गरिएको छ ।' उहाँले भन्नुभयो अहिले एसएसआइटी कम्प्युटर ईन्स्टिच्युटमा अफिस प्याकेज कम्प्युटर अपरेटर, डिप्लोमा कम्प्युटर ल्यापटप/कम्प्यूटरग्राफिक डिजाइन,वेबसाइट विकास, लेखा प्याकेज, प्रोग्रामिङ, सफ्टवेयर र हार्डवेयरकम्प्युटर अपरेटर तयारी,कम्प्युटर अपरेटर, नेपाली र अंग्रेजी टाइपिङ साथै लोकसेवा आयोगबाट परिक्षा लिने खरिदार सुब्बा, अफिसर, बैंक तथा सार्वजनिक लागि पनि विषेश कोर्षहरुको कक्षाहरू संचालन भैरहेको ईन्स्टिच्युटका सन्चालक सागर क्षेत्रीले जानकारी दिनुभयो।

एसएसआइटी कम्प्युटर ईन्स्टिच्युट सन्चालक, सागर क्षेत्री


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन