fbpx

एसएसआइटी कम्प्युटर ईन्स्टिच्युटले सबैलाई दक्ष बनाउँदै

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं। प्रविधिको विकास सगैँ अहिले कम्प्युटरको ज्ञान हुनु अनिवार्य भैसकेको छ । कम्प्युटर एक इलेक्ट्रोनिक यन्त्र हो जसले अत्यन्तै उच्च वेगमा तर्कपूर्ण तरिकाले कार्य सम्पादन गर्न अधिकांश गणितीय समस्याहरु हल गर्न डाटा भण्डार गर्न तथा नतिजा छाप्न सक्तछ ।

काठमाडौंमा कम्प्युटरका विभिन्न कोर्शहरु पढ्ने विद्यार्थी र पढाउने इन्स्टिच्युटको सङ्ख्या पनि तिव्र रुपमा वृद्धि भैरहेको हामि देख्न सक्छौ । विगत लामो समयदेखि विद्यार्थीको इच्छा र माग अनुसारका कम्प्युटर सम्बन्धि विभिन्न विषयमा सेवा दिदै आइरहेको एसएसआइटी कम्प्युटर ईन्स्टिच्युटले अहिले जिल्लामै नयाँ र जिवनपयोगी कोर्शहरु ल्याएको छ। काठमाडौं जिल्लाको किर्तिपुरमा रहेको यस इन्स्टिच्युटमा अहिले पनि कम्प्युटरका विभिन्न नयाँ नयाँ कोर्श थप्दै विद्यार्थीहरुको लागी सेवा दिँदै आइरहेको छ ।

परिक्षा दिएर बसेका विद्यार्थीहरूले खाली समयलाई सदुपयोग गर्दै सीप, दक्षता हासिल गर्न सकिने गरेको ईन्स्टिच्युटका सन्चालक सागर क्षेत्रीले बताउनुभयो । ईन्स्टिच्युटले कम्प्युटर सम्बन्धि नयाँ नयाँ विषय ल्याइ विद्यार्थीलाई सहज तरिकाले सिकाउँछ । ४ वर्षको अवधिमा करिब १० हजार विद्यार्थी लाई कम्प्युटर सम्बन्धि विभिन्न सिप प्रदान गरीसकेको र यस इन्स्टिच्युटमा अहिले पनि ८ सय बढी विद्यार्थीहरु विभिन्न कोर्शमा अध्यानरत रहेको इन्स्टिच्युटका सन्चालक क्षेत्रीले बताउनु भएको छ ।

एसएसआइटी कम्प्युटर ईन्स्टिच्युटमा एसइई दिएर बसेका विद्यार्थी, विभिन्न तहमा पढ्दै गरेका विद्यार्थी र अन्य काम गरिरहनु भएका मानिसहरू पनि विभिन्न कम्युटर समन्धित कोर्सहरु गर्न आउनुहुन्छ। ”एसएसआइटी कम्प्युटर ईन्स्टिच्युटका भन्नुहुन्छ” 'अहिले कम्प्युटरको युग हो त्यसैले हामि विद्यार्थीको माग अनुसारका नयाँ नयाँ विषय ल्याइरहेका छौं।

गरिव जेहेन्दार विद्यार्थीको लागि अझ छुटको समेत व्यवस्था गरिएको छ ।' उहाँले भन्नुभयो अहिले एसएसआइटी कम्प्युटर ईन्स्टिच्युटमा अफिस प्याकेज कम्प्युटर अपरेटर, डिप्लोमा कम्प्युटर ल्यापटप/कम्प्यूटरग्राफिक डिजाइन,वेबसाइट विकास, लेखा प्याकेज, प्रोग्रामिङ, सफ्टवेयर र हार्डवेयरकम्प्युटर अपरेटर तयारी,कम्प्युटर अपरेटर, नेपाली र अंग्रेजी टाइपिङ साथै लोकसेवा आयोगबाट परिक्षा लिने खरिदार सुब्बा, अफिसर, बैंक तथा सार्वजनिक लागि पनि विषेश कोर्षहरुको कक्षाहरू संचालन भैरहेको ईन्स्टिच्युटका सन्चालक सागर क्षेत्रीले जानकारी दिनुभयो।

एसएसआइटी कम्प्युटर ईन्स्टिच्युट सन्चालक, सागर क्षेत्री


काठमाडौं

बिहिबार, जेष्ठ ३१, २०८१

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन