‘खेलकुद क्षेत्रको बजेट कम छ’:– खेलकुदमन्त्री तेजुलाल चौधरी

author

समाचारपाटी

१ महिना अगाडि


युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रका लागि कम बजेट आउने गरेको र यसपल्ट पनि पुरानै खेल बजेटको निरन्तरता हुने देखिएको बताउनुभएको छ ।


सानेपास्थित नेपाली काँग्रेस पार्टीको केन्द्रिय कार्यालयमा खेलकुद विभागको आयोजनामा भएको एक कार्यक्रममा खेलकुदमन्त्रीले चौधरीले नेपालको खेल क्षेत्र विकासका लागि आवश्यक पर्ने बजेट पाउने नसकिएको अवस्थामा आगामी वर्ष पनि पुरानै लगानीले निरन्तरता पाउने उल्लेख गर्नुभएको हो । मन्त्री चौधरीले यसपल्ट पनि साढे तीन अर्बभन्दा बढी बजेट नरहेको उल्लेख गर्दै त्यसमा पनि धेरै बजेट प्रशासनिक खर्च रहेको बताउनु भयो । कीर्तिपुरको टियु क्रिकेट मैदान वैशाख २४ गतेभित्र सकिने गरी काम भइरहेको मन्त्री चौधरीको भनाइ छ ।


मन्त्री चौधरीले मादक पदार्थ र सुर्तिजन्य वस्तुहरूमा खेलकुद पूर्वाधार निर्माणमा सहयोग पुग्नेगरी केही प्रतिशत कर लगाइदिए खेलकुद क्षेत्र विकासका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस किसिमको व्यवस्था एक समय रहेकाले फेरि दोहो¥याउनुपर्ने उहाँको भनाइ छ । निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत खेलकुद क्षेत्र पनि समावेश गरिनुपर्ने मन्त्री चौधरीले आवश्यकता औंल्याउनु भयो ।  खेलाडी र उनीहरूका छोराछोरीका लागि नीजि विद्यालयका छाता संस्थाहरू तयार रहेको पनि मन्त्री चौधरीले दाबी गर्नुभयो । जुन विद्यालय खेलकुद क्षेत्रतर्पm उत्तरदायी छ त्यो विद्यालयलाई ‘खेल विद्यालय’ को रूपमा सातै प्रदेशमा घोषणा गर्ने योजनामा रहेको मन्त्री चौधरीको भनाइ छ । 


मन्त्री चौधरीले विद्यालय तह र ग्रास रुटमा खेलकुदलाई समावेश गर्नसके नेपालको खेल क्षेत्र विकास सम्भव रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल 


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१८.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’