fbpx

निर्वाचन भएको दुई वर्षपछि मादीमा तोकियो प्रवक्ता

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । मादी गाउँपालिकाले निर्वाचन भएको दुई वर्षपछि प्रवक्ता तोकेको छ । पालिकाको १५ गाउँसभाबाट प्रवक्ता तोकिएको हो । मादी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोजबहादुर गुरुङ्ले नयाँ प्रवक्ताको जिम्मेवारी पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतमले जानकारी दिनुभयाे ।

अबदेखि मादी गाउँपालिकाका गतिबिधिबारे गुरुङबाट जानकारी पाईने छ । गुरुङ नेपाली काँग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । गाउँपालिकाबाट पोखरा बसाईं सराईं गरेका स्थानीय बासिन्दाको सहजताको लागि उहाँले पोखरामा बसेर घुम्ती सेवा पनि सञ्चालन गरिरहनुभएकाे छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष देविजङ्ग गुरुङले प्रस्तुत गर्नुभएकाे थियाे । साथै आगामि बर्षका लागि ६९ करोड बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङले गाउँ सभाको १५ औं अधिवेशनमा आगामी आर्थिक वर्षका लागि ६९ करोड १ लाख ५७ हजार ५ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएकाे हाे ।

उपाध्यक्ष गुरुङले पूर्वाधार क्षेत्रको दिगो विकास, पर्यटन प्रबर्धन तथा वातावरण संरक्षण र खोज र अनुसन्धानमा जोडलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताउनुभयाे । चालुतर्फ ४१ करोड २ लाख ५५ हजार र पूजीगततर्फ २७ करोड ९९ लाख २ हजार ५ सय रुपैयाँ विनियोजन भएको छ ।


काठमाडौं

मङ्लबार, साउन १, २०८१

२५.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन