fbpx

संसदीय समिति गठनमा ढिलाइ,भोलिसम्ममा नाम पठाउन सभामुखको आग्रह

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । संसदीय सुनुवाइलगायतका विषयगत समिति गठनमा ढिलाइ हुने भएको छ । प्रमुख तीन दलले सांसदहरूको नाम नपठाएपछि संसदीय सुनुवाइलगायतका समिति गठनमा ढिलाइ हुने भएको हो ।

आज तीन बजे डाकिएको प्रतिनिधिसभा बैठकमा संसदीय सुनुवाइ समितिका सदस्यको मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची थियो। संसद् बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिमा दलहरूले आफ्ना प्रतिनिधिको नाम दिएनन् । सभामुख देवराज घिमिरेले भोलि बिहीबारसम्म नाम दिन आग्रह गर्नुभएकाे छ ।

सभामुख घिमीरेले भन्नुभयाे,‘तपाईंहरूले नाम (संयुक्त,विषयगत,विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरू) दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ । भोलिसम्ममा नाम दिनुहोला । आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर, सबैको नाम प्राप्त हुन सकेन ।’

उहाँले संसदलाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधार्नै पर्ने बताउनुभयाे । घिमिरेले भन्नुभयाे,‘संसदमा उठेका विषयमा मन्त्रीहरूलाई जवाफ दिन समन्वय गरिरहेका छौं । आज पनि गृहमन्त्रीले सार्वजनिक महत्वको विषयमा बोल्दै हुनुहुन्छ ।’प्रमुख राजनीतिक दलहरूबीच संसदका विषयगत समितिको भागबण्डामा सहमति भइसकेको छ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...