fbpx

युक्रेनलाई १ हजार मिलियन युरो थप सहयोग गर्ने स्पेनको घोषणा

author

समाचारपाटी

३ हप्ता अगाडि

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमवार युक्रेनलाई थप १ हजार मिलियन युरो (१,०४६ मिलियन अमेरिकी डलर) सहयोग गर्ने प्रीतवद्धता व्यक्त गर्नुभएको छ । व्यापक सहायता प्याकेजमा मानवीय सहायता, पुनर्निर्माणको लागि कोष र शान्तिको खोजीमा सहयोग समावेश छ । पेन युक्रेनको पूर्ण सार्वभौमिकताप्रति प्रतिवद्ध रहेको भन्दै युक्रेनले मात्र यसको भविष्यको निर्णय गर्नसक्ने बताउनु भयो । युक्रेन बिना युक्रेनको बारेमा केहि नभएको र युरोप बिना युरोपेली सुरक्षा नरहेको बताउनु भयो । स्पेन युक्रेनलाई जति सक्दो सहयोग गरिरहने प्रतिवद्धता जनाउनु भयो । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

पद्मकन्या क्याम्पसमा मतदान हुँदै

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...