fbpx

थाइल्याण्डमा बाढीबाट मृत्यु हुनेको संख्या २५ पुग्यो

author

समाचारपाटी

२ महिना अगाडि

दक्षिणी थाइल्याण्डमा भीषण बाढीका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ ।  ६ वटा प्रान्तहरू पानीको सतह बिस्तारै घट्दै गएको बताइएको छ । विपद् रोकथाम तथा न्यूनीकरण विभागले नोभेम्बर २२ यताको भारी वर्षा र अचानक आएको बाढीबाट १० प्रान्तका ६ लाख ६४ हजारभन्दा बढी घरपरिवार प्रभावित भएको बताएको छ । करिव २९ हजार मानिसलाई अस्थायी आश्रय स्थलमा सारिएको विभागले जनाएको छ । सरकारका प्रवक्ता शशिकर्ण वत्थानाचनका अनुसार थाइल्याण्डका प्रधानमन्त्री प्यातोङटार्न सिनावात्राले सम्बन्धित निकायलाई विपद् रोकथाम र राहत, जनस्वास्थ्य कर्मचारी, यातायात, साथै आपतकालीन अवस्थामा मानिसहरूलाई सहयोग गर्नका लागि मेसिनरी र उपकरणहरू तयार गर्न निर्देशन दिनुभएको छ । 
सिन्ह्वा


काठमाडौं

शुक्रबार, माघ ११, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक