लेबनान–इजरायल सीमामा भिडन्तः ४ जनाको मृत्यु, २ घाइते

author

समाचारपाटी

१ year अगाडि

दक्षिणी लेबनानमा आईतवार इजरायली आक्रमणमा लेबनानको शिया अमल आन्दोलनका दुई सदस्य र दुई सर्वसाधारणको मृत्यु भएको लेबनानी सुरक्षा स्रोतले जनाएको छ । दक्षिणी लेबनानका शहर र गाउँहरूमा इजरायली हवाई आक्रमणमा अन्य दुई जना सर्वसाधारण पनि घाइते भएका छन् ।

लडाकुहरूले इजरायल–लेबनान सीमामा रहेको इजरायली साइटहरू र इजरायली ब्रानिट ब्यारेकहरूमा धेरै आक्रमणहरू गरेका थिए । लेबनान–इजरायल सीमामा अक्टोबर ८, २०२३ देखि तनाव बढेको छ । लेबनानी सशस्त्र समूह हिजबुल्लाहले इजरायलमा हमासको आक्रमणको समर्थनमा इजरायलतर्फ दर्जनौं रकेट प्रहार गरेपछि इजरायलले दक्षिणपूर्वीतर्फ भारी तोपहरू प्रहार गरिरहेको छ । हिजबुल्लाह र इजरायल बीचको भिडन्तमा अहिलेसम्म लेबनानी पक्षमा १८५ हिजबुल्लाह सदस्यहरू र ४४ नागरिकहरूसहित २६४ व्यक्तिको मृत्यु भएको छ । 
सिन्ह्वा


काठमाडौं

बुधबार, असार २५, २०८२

२२.७९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन