fbpx

दक्षिण कोरियाका विपक्षी दलद्वारा राष्ट्रपति युनविरुद्ध महाभियोग प्रश्ताव पेश

author

समाचारपाटी

२ महिना अगाडि

दक्षिण कोरियाका विपक्षी दलहरूले बुधवार राष्ट्रपति युन सुक–योललाई महाभियोग प्रश्ताव पेश गरेका छन् । दक्षिण कोरियाका रक्षामन्त्रीले नागरिकहरूसँग माफी माग्दै राष्ट्रपति युन सुक–योललाई राजीनामा बुझाएको बताउनुभएको छ । मंगलवार राति आपतकालीन मार्सल कानून घोषणा गरेको र राष्ट्रिय सभाले मार्सल कानूनको बिरूद्ध मतदान गरेपछि बुधवार महाअभियोग प्रश्ताव पेश गरिएको हो । मुख्य उदार विपक्षी डेमोक्रेटिक पार्टी र अन्य पाँच साना विपक्षी दलका जम्मा १९१ सांसदले युनलाई पदबाट हटाउने प्रश्ताव राखेका थिए । विपक्षी दलहरूले प्रश्तावलाई बिहीवार पूर्ण बैठकमा राख्ने र शुक्रवार र शनिवारको बीचमा मतदान गर्ने योजना बनाएका छन् । कानूनअनुसार ३०० सदस्यीय एक सदनात्मक संसदले महाअभियोग प्रश्तावलाई पूर्ण सत्रमा प्रश्ताव गरेको ७२ घण्टाभित्र गोप्य मतदान गर्नुपर्ने व्यवस्था छ । संविधानले महाभियोग प्रश्ताव बहुमत सांसदबाट प्रारम्भ गर्नुपर्ने र राष्ट्रिय सभाका कम्तीमा दुई तिहाई सांसदले अनुमोदन गर्नुपर्ने व्यवस्था गरेको छ । यदि प्रश्ताव २ सय भन्दा बढी सांसदहरूबाट महाभियोगको पक्षमा मतदानको साथ संसदबाट पारित भयो भने संवैधानिक अदालतले यसलाई १८० दिनसम्म विचार गर्नेछ । 
सिन्ह्वा


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन