fbpx

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु

author

समाचारपाटी

१ महिना अगाडि

दक्षिण कोरियाको पश्चिमी तटमा माछा मार्ने डुङ्गा पल्टिँदा तीन जना नाविकको मृत्यु भएको छ । ३५ टन वजनको माछा मार्ने जहाज पश्चिमी बन्दरगाह शहर गुन्सानमा पल्टिएको थियो । दुर्घटनाग्रस्त जहाजमा सवार सबै आठ नाविकको उद्धार गरिएको थियो । तर एक कप्तान सहित तीन जनाको हृदयघातका कारण अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । तीन भियतनामी र दुई इण्डोनेसियालीसहित बाँकी पाँच नाविकहरूको स्वास्थ्य समस्या नभएको बताइएको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले दुर्घटनाको रिपोर्ट प्राप्त गरेपछि तत्कालै महासागर तथा मत्स्यपालन मन्त्री र तटरक्षक प्रमुखलाई सबै उपलब्ध कर्मचारी र उपकरण परिचालन गरी उद्धार गर्न निर्देशन दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सिन्ह्वा


काठमाडौं

बिहिबार, कार्तिक १५, २०८१

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

सरकारलाई गगनको सुझाव : धनराज गुरुङ र एमाले सांसद...

रविको हिरासत बसाइ : छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन