दक्षिण कोरियाद्वारा उत्तर कोरियासँगको सीमा क्षेत्रमा लाउडस्पीकर प्रशारण बन्द

author

समाचारपाटी

४ हप्ता अगाडि

दक्षिण कोरियाले प्रजातान्त्रिक जन गणतन्त्र कोरियासँगको सीमा क्षेत्रमा लाउडस्पीकरमार्फत प्रचार प्रशारण रोकेको छ । सोलको रक्षा मन्त्रालयले बुधवार यसबारे जानकारी गराएको हो । मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ कि यो अन्तर–कोरियाली सम्बन्ध र कोरियाली प्रायद्वीपमा शान्ति पुनस्र्थापित गर्ने राष्ट्रपति ली जे–म्युङको प्रतिज्ञा पूरा गर्नको लागि एक योजना हो । मिडिया आउटलेटहरूकाअनुसार बुधवार दिउँसोदेखि उत्तर कोरिया विरोधी लाउडस्पीकर प्रशारण निलम्वन गरिएको थियो । जुन ४ मा पदभार ग्रहण गर्नुभएका लीले अभियानको क्रममा लाउडस्पीकर प्रशारण बन्द गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । जुन गत वर्ष जुनमा फोहोर र मलले भरिएको बेलुनहरू उत्तर कोरियाले पठाएको बदलामा पुनः शुरु गरिएको थियो । 
सिन्ह्वा


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२०.६२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ