fbpx

दक्षिण कोरियामा अवतरण गर्ने क्रममा विमान दुर्घटनाः २८ जनाको मृत्यु

author

समाचारपाटी

३ हप्ता अगाडि

दक्षिणपश्चिम दक्षिण कोरियाको एक विमानस्थलमा आईतवार बिहान भएको विमान दुर्घटनामा २८ जनाको मृत्यु भएको छ । १७५ यात्रु र ६ जना चालक दलका सदस्य बोकेको यात्रुवाहक विमान राजधानी सियोलबाट करिव २९० किलोमिटर टाढा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो । बैंकक, थाइल्याण्डबाट आएको जेजु एयरको उडान ७ सि २२१६ धावनमार्गबाट बाहिरिएको र रनवेको बाहिरी पर्खालमा ठोक्किएको थियो । जसको फ्युजलेज आधामा ध्वस्त भएको थियो र आगो लागेको थियो । चरा ठोक्किएर ल्याण्डिङ गियर फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ । घटनास्थलमा करिव ८० दमकल खटिएका करिव ४३ मिनेटपछि आगो निभाइएको थियो । प्रहरी र दमकलले विमानको पछाडीबाट उद्धार कार्य गरिरहेको छ । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, माघ ३, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन