दक्षिण कोरियाको राष्ट्रिय सभाले मङ्गलवार एक प्रश्ताव पारित गरेको छ । जसमा राष्ट्रपति युन सुक–योल र अन्य सात अधिकारीहरूलाई गत हप्ताको गलत मार्शल ल घोषणामा तत्काल पक्राउ गर्न आह्वान गरिएको छ । कानूनअनुसार राष्ट्रिय सभाको प्रश्ताव विधेयकजस्तै प्रश्तावको प्रक्रिया, अधिकार क्षेत्र समितिबाट समीक्षा र पूर्ण बैठकले छलफलको विषय भएपनि त्यसको कानूनी प्रभाव हुँदैन ।
सिन्ह्वा