fbpx

इजरायलले गाजामा नरसंहार गरेको भन्दै दक्षिण अफ्रिकाद्वारा अदालतमा मुद्दा दायर

author

समाचारपाटी

९ महिना अगाडि

दक्षिण अफ्रिकाले इजरायलले गाजामा प्यालेस्टाइनीहरू बिरुद्ध नरसंहार गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा मुद्दा दायर गरेको छ । संयुक्त राष्ट्रको अदालतमा आफ्नो आवेदनमा, दक्षिण अफ्रिकाले इजरायलले गरेका कार्य र भुलहरू नरसंहार रहेको जिकिर गरेको छ । दक्षिण अफ्रिकाले संयुक्त राष्ट्रको अदालतलाई नरसंहार महासन्धि अन्तर्गत प्यालेस्टिनी जनताको अधिकारलाई थप, गम्भीर र अपूरणीय क्षतिबाट जोगाउन अस्थायी उपायहरू लिन आग्रह गरेको छ । आइसिजे संयुक्त राष्ट्र संघको प्रमुख न्यायिक अंग हो । यो जुन १९४५ मा संयुक्त राष्ट्र चार्टरद्वारा स्थापित भएको थियो र अप्रिल १९४६ बाट आफ्नो गतिविधिहरु शुरु गरेको थियो । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, अशोज २४, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन