सोलुखुम्बुको हुँगा खोलामा एक बेवारिसे शव फेला

author

समाचारपाटी

१ महिना अगाडि

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका ५ स्थित हुँगा खोलामा एक बेवारिसे शव फेला परेको छ। सोताङ गाउँपालिका ४ र ५ हुँदै बग्ने उक्त खोलाको ढुङ्गाको छेउमा सडिसकेको अवस्थामा बिहीबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार बिहीवार साँझ करिब ५ बजे स्थानीयले शव भेटिएको बारे इलाका प्रहरी कार्यालय सोताङमा खबर गरेका थिए। जानकारी पाएलगत्तै सोताङबाट खटिएको प्रहरी टोलिले सो स्थानमा पुगी घटनास्थल सुरक्षित गरेको छ।

पहाडी मुलको जस्तो देखिने उक्त शवको लिङ्ग र वतन खुल्न नसकेको प्रहरी निरीक्षक मिश्रले बताउनुभयाे। शव सडिसकेको अवस्थामा रहेकाले पहिचान गर्न समस्या भएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas
https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्
‘एकपटक सरकारमा नजाँदैमा कांग्रेस बर्बाद भयो भन्ने सोच्नु ठिक...
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बालकुमारीमा सुरु
सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम जारी
नागरिकसँग गरेका वाचा पूरा गर्ने हिसाबबाट अघि बढ्छु :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार
‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

विचार
पत्रकारको श्रम अधिकार ‘महासंघको उच्च प्राथमिकता’

सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको स्पष्ट ब्याख्या गर्दै उनीहरुको श्रम अधिकार सुनिश्चित गर्न ल्याइएको यो ऐनको व्यवहारिक...

विचार
“उच्च मनोबलका साथ खेल्छौं”

पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र भालि हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने

खेलकुद समाचार

थप देखाउनुहोस्

Premier League

ARS

4

:

2

BHA

FULL TIME

Premier League

MCI

1

:

1

EVE

FULL TIME

Premier League

MUN

1

:

0

WOL

FULL TIME

Premier League

LEI

1

:

2

LIV

FULL TIME

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
पठानले फिल्मले बक्स कलेक्सनमा अहिलेसम्मकै तोड्यो रेकर्ड
किरण र करिष्मा ढकालको अभिनयमा ‘फूल देखेँ ’ सार्वजनिक
गायिका शारदा क्षेत्रीको सहकार्यमा तयार भयो ‘आफ्नै भए पनि’...
‘प्रेमा’ चैत १७ मा रिलिज हुँदै
काठमाडौं

आइतवार, माघ २२, २०७९

१८.८३°

-
Clouds