fbpx

रूपक डोटेल र अनिश पाण्डे ‘तिमी छौ र पो म छु’ निशुको अभिनय

author

समाचारपाटी

२ हप्ता अगाडि


काठमाडौँ । लोकप्रिय गायक रूपक डोटेल र अनिश पाण्डेको स्वर रहेको गीत ‘तिमी छौ र पो म छु’सार्वजनिक गरिएको छ । शब्द र संगीत गायक पाण्डेकै रहेको गीतको एरेन्ज सञ्जीव बराइलीले गरेका हुन् । गीत स्ट्यानवेल स्टुडियो लन्डनमा इञ्जिनियर
मदन रेन म्याडीले रेकर्ड गरेका हुन् । गीतमा एक प्रेमीले प्रेमीकाको कारण आफ्नो मनमा उठेको भावना पोखेका छन् ।भिडियोमा मोडल निशु पौडेलको अभिनय छ । पौडेलको अलवा भिडियोमा गायकद्धोय पाण्डे र डोटेललाई पनि देख्न सकिन्छ ।

यूकेका रमणीय स्थानहरु ह्विट्बी एबे, माम टोर र डनकास्टरका आकर्षक लोकेसनमा खिचिएको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियोका छायांकन तथा निर्देशन सुमन श्रेष्ठले गरेका हुन् । लण्डन निवासी मोडल निशु फार्मेसिष्ट हुन् भने रूपक डोटेल ‘प्रसाद’ फिल्मको चर्चित ‘बनकी चरी…’ गीतका गायक हुन् । गायक पाण्डेले यसअघि अञ्जु पन्त लगायत बिभिन्न चर्चित गायक गायिकासँगको सहकार्यमा ‘सुस्टारी’ लगायत थुप्रै गीत ल्याइसकेका छन् ।

https://www.youtube.com/watch?v=lZqDeME23-g


काठमाडौं

बिहिबार, माघ ३, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन