अरब लिग प्रमुखद्वारा सोमालियाको सार्वभौमसत्ताको समर्थन

author

समाचारपाटी

१ year अगाडि

अरब लिग (एएल) का महासचिव अहमद अबोल घितले राजधानी कायरोमा सोमालियाका राष्ट्रपति हसन शेख मोहमुदसँग भेटवार्ता गर्नुभएको छ । भेटमा घितले सोमालियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न आफ्नो समर्थन रहेको दोहोर्याउनु भयो । सोमालिया र इथियोपियाबीचको तनाव बढेको बेला सोमाली राष्ट्रपतिको भ्रमण भएको हो । इथियोपिया र सोमालील्याण्ड, सोमालियाको एक स्व–घोषित क्षेत्र, एक स्वतन्त्र राज्यको रूपमा सोमालील्याण्डको मान्यताको बदलामा इथियोपियालाई लाल सागरमा पहुँच गर्न अनुमति दिने सम्झौतामा हस्ताक्षर गरिएको थियो । सोमालियाले यसलाई आफ्नो क्षेत्रीय अखण्डताको उल्लङ्घन भएको बताएको छ ।

सिन्ह्वा


काठमाडौं

शनिबार, साउन ४, २०८२

२९.७१°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...