fbpx

क्षेत्रीय जल चुनौतीहरू सम्बोधन गर्न जोर्डनमा अरब जल सम्मेलन

author

समाचारपाटी

२ महिना अगाडि

छैटौं अरब जल सम्मेलन बुधवार जोर्डनको मृत सागरको पूर्वी किनारमा शुरु भएको छ । अरब क्षेत्रमा जल स्रोत व्यवस्थापनमा चुनौतीहरूको सामना गर्न सम्मेलन शुरु भएको हो । दिगो विकास हासिल गर्ने दिशामा शासन भन्ने विषय अन्तर्गत सम्मेलनमा अरब विश्वका सरकारी अधिकारीहरू र विशेषज्ञहरू सहभागी छन् । जोर्डनका जल तथा सिंचाईमन्त्री राइद अबु साउदले उद्घाटन समारोहमा सतही जलस्रोत र साझा बेसिनहरू व्यवस्थापन गर्ने प्रयासहरूको दिगो समन्वय सहित अरब जल स्रोतहरूको लागि एकीकृत व्यवस्थापन दृष्टिकोण प्रवद्र्धन गर्न प्रभावकारी नीतिहरू विकास गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । अरब लिगका सहायक महासचिव र आर्थिक मामिलाका प्रमुख अली बिन इब्राहिम अल–मलिकीले अरब पानी सुरक्षा हासिल गर्न र अरब पानीको अधिकारको संरक्षण गर्न सबै अरब राष्ट्रहरू बीचको सहकार्यलाई बलियो बनाउनुपर्ने महत्वमा जोड दिनुभयो । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, माघ १०, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक