fbpx

गायिका सुनिता शर्माकाे नयाँ गीत ‘बस बस पियारी’बजारमा

author

समाचारपाटी

१ year अगाडि

गायिका सुनिता शर्माले आफ्नो नयाँ गीत ‘बस बस पियारी’ बजारमा ल्याएकी छन् । गुल्मी जिल्लामा जन्मिएर काठमाण्डौंलाई कर्मथलो बनाउँदै आएकी सुनिताको हाल सम्म १२ वटा गीतहरु बजारमा आएका छन् । जुनेली रातैमा बोलको गीतबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी सुनिताको पछिल्लो गीत ‘बस बस पियारी’ लाई दर्शक स्रोताले मन पराउने उनको विश्वास छ ।

गीतमा बद्रि सापकोटाले उनलाई स्वरमा सहयोग गरेका छन् भने गीतको लय कृष्ण लामिछाने र लय पनि उनै बद्रि सापकोटाको रहेको छ । गीतको म्युजिक भिडियोमा अंजली अधिकारी र ओवी रायमाझीले अभिनय गरेका छन् भने निर्देशन जेरी भण्डारीले गरेका हुन् ।

सन्तानको महिली छोरीको रुपमा रहेकी सुनिताको परिवार सबैले गीत गुनगुनाउँछन् । सबै परिवार लोक पारखी भए पनि संगीतिक क्षेत्रमा लाग्ने उनी मात्र हुन् । अरुले गुल्मीमै गाउँघरमा हुने कार्यक्रम तथा मेलापाखामा भने गीत गाउँछन् । उनी गीत संगीतमा लागेको धेरै भएको छैन ।

६÷७ बर्षको अबधीमा यो क्षेत्रमा चिन्ने र बुझ्ने प्रयास भएको उनी भन्छिन्–गीत संगीतमा सिक्न धेरै छ’ । यो क्षेत्रमा लाग्न प्रेरणा दिने परिवारजन, अग्रज कलाकार , साथीसंगी र शुभचिन्तकहरुलाई बिशेष धयवाद दिदै आउदा दिनमा पनि सहयोग र सल्लाह सुझाबको अपेक्षा सुनिताले गरेकी छन् ।

https://www.youtube.com/watch?v=t1tS1Lgm7Ds


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने