fbpx

सिर्जु अधिकारी र राम्जी खाँडको स्वरमा आयो ‘आइया मार्यो’ (भिडियो सहित)

author

समाचारपाटी

२ years अगाडि

काठमाण्डौ स्थायी घर दाङ्ग भएकी लोकप्रिय गायिका सिर्जु अधिकारी बिगत निकै लामो समय देखि नेपाली गीत संगीतको क्षेत्रमा कृयाशिल रहेकी छिन् । उनले अहिले सम्म थुप्रै गीत संगीतहरु अशंख्य श्रोता तथा दर्शकहरु माझ पस्किएर आफ्नो सांगीतिक उचाईलाई मझ्बुद बनाइसकेकी छिन् ।

केहि समय अगाडी मात्रै बैबाहिक बन्धनमा बाँधिएकी सिर्जुको अबको सांगीतिक यात्रा के होला भन्ने सबैको कौतुहलतामा कर्मघर पनि गीत संगीतलाई मोह दर्साउने भएको हुँदा उनले फलस्वरूप भर्खरै मात्र 'आइय मार्यो' बोलको गीतलाई सार्बजनिक गरेकी छिन् ।

निकै रोमान्चक स्वादमा रहेको उक्त गीतलाई लोकप्रिय सर्जक शिब हमालले लय तथा शब्द भरेका छन् भने स्वर सिर्जु अधिकारी र राम्जी खाँडको सुन्न सकिन्छ । गीतको रोमान्चक भाव जस्तै म्युजिक भिडियोलाई पनि अहिलेका दर्शकहरुको मागअनुसार निकै खर्चिलो ढंगले तयार पारिएको छ ।

भिडियोमा लोकप्रिय हाँस्य कलाकार सागर लम्साल 'बले' र गायिका स्वयम् सिर्जुको आकर्षक अभिनय देख्न सकिन्छ । 'आइय मार्यो' बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका छन् । हिमाली म्युजिक भिडियो निर्देशनमा कहलिएको नाम हो ।

भिडियोमा छायांकन नबराज उप्रेतीको रहेको छ भने सम्पादन नबिन घर्ति मगरले गरेका छन् । गीतको म्युजिक भिडियोलाई सिर्जु इन्टरटेन्टमेन्ट युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?v=KZV_-Ak_8I4


काठमाडौं

शुक्रबार, फाल्गुन २, २०८१

१६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

वित्तीय समानीकरण अनुदान कटौतीबारे गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घद्वारा...

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि