गायिका शारदा क्षेत्रीको सहकार्यमा तयार भयो ‘आफ्नै भए पनि’ सार्वजनिक

author

समाचारपाटी

२ years अगाडि

काठमाडौँ । गायिका शारदा क्षेत्रीको आफ्नै भए पनि बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शास्त्रीय संगीतकी गायिका शारदा क्षेत्री संगीत प्रशिक्षक तथा शिक्षिका हुनुहुन्छ । उहाँले करिब ३ दशकदेखि काठमाडौँमा संगीतका कक्षाहरु लिँदै आउनुभएकाे छ । सार्वजनिक गीत गायिका क्षेत्रीको लय एल्बममा समावेश छ । जसमा ६ वटा गीतहरु छन् । शारदाका यसअघि अल्झिएर लड्न लाग्दा, घायल भावना, लगायतका गीतहरु चर्चित छन् । साहित्यकार कृष्ण अविरलका शब्द शृजनामा, संगीतकार तथा तबलाबादक जीवन राईको संगीत तथा एरेन्ज रहेको गीत रिलिज भएसँगै यसको चर्चा सुरु भएको छ ।

मकाउका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको गीतले छाँयाका विषयमा बोलेको छ । जहाँ एक प्रेमील जोडीको प्रेम र विरहको गाथालाई निर्देशक तुला पर्वतले कलात्मक शैलीमा भिडियोमा देखाउनुभएकाे छ । भिडियोमा सन्दीप लामिछाने र सीता पौडेलको अभिनय देख्न सकिन्छ । सन्दीप र सीता वास्तविक जीवनकै जोडी हुनुहुन्छ । उहाँहरुले आधा सपना नामक लघु चलचित्रसहित केही म्यूजिक भिडियोमा काम गरिसक्नुभएकाे छ । निर्देशक तुलाकै छायांकन र सम्पादन रहेको सार्वजनिक भिडियो वाइड स्क्रिन मिडियाबाट बजारमा आएको हो । हेर्नुहोस् प्रेम र विरहले भरिएको यो भिडियो

https://www.youtube.com/watch?v=ikKlIDDLFQ0


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’