fbpx

“१५ हजार” काे सफलतापछि गायक सन्तोष खत्रीले फेरी ल्याउनुभयाे नयाँ गीत “खाडी जानलाई”

author

समाचारपाटी

१ year अगाडि

नव गायक सन्ताेष खत्रीकाे नयाँ गीत "खाडी जानलाई" शुक्रबार सार्वजनिक भएको छ। युवाहरू आफ्नो शैक्षिक योग्यता हुदाँहुदै पनि आफ्नो देशमा रोजगार नपाएर खाडी मुलुक अर्थात प्रदेश जानुपर्ने अबस्था यो गीतमा प्रस्तुति गरिएको छ। कति युवाहरु बिदेश गएर पनि झनै दुख पाएर नेपाल फर्किएको कुरालाई पनि गीतमार्फत देखाउन खाेजिएकाे छ ।

नव गायक सन्ताेष खत्री"१५ हजार" बोलको गीत बाट चर्चा पाइसक्नुभएकाे छ । उहाँले "१५ हजार" बोलको गितकाे सफलता पछि फेरी दर्शकहरू माझ खाडी जानलाई बोलको नयाँ गीत सार्वजनिक गर्नुभएकाे हाे ।

१५ हजार" बोलको गीतमा नेपालको पढाई अनुसारको तलब भाव देखाउन खाेजिएकाे थियो । त्यसैगरी यो पटक "खाडि जानलाई" बोलको गीतमा पनि नेपालमा पढाई अनुसारको काम नपाएर बिदेश जानुपरेको कुरा प्रस्ट पारेको खत्री बताउँनुहुन्छ। यस गीतको शब्द , लय र संगीत खत्री आफैले गर्नुभएकाे छ, भने गीतलाइ अरेन्ज मिक्स मास्टरिङ बिनोद रसाइलीले गर्नुभएकाे छ। यो गित क्रेजी स्टुडियो तथा फिल्ममा रेकर्ड गरिएको हो। खत्रीले "१५ हजार" ले जस्तै गरि धेरै दर्शक श्रोताहरुको माया पाउने अपेक्षा गर्नुभएकाे छ । गित सन्तोष खत्रीले आफ्नै युटुब च्यानलमा अपलोड गर्नुभएकाे छ ।

पूरा गित हेर्न यहाँ क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=NwzDUNn4CUU


काठमाडौं

मङ्लबार, जेष्ठ ८, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन