गायक निर्मल दाहालको ‘पागल’ बोलको गीत सार्बजनिक

author

समाचारपाटी

२ years अगाडि

गायक निर्मल दाहालको पागल बोलको गीत सार्बजनिक भएको छ । धिरज क्षेत्रिको शब्द तथा संगीत रहेको उक्त गित लाई पि गि प्रडक्सनका प्रमोद परियार ले संगीत सम्योजन गरेका हुन । गितलाई अमेरिकाका विभिन्न ठाउँमा छायांकन गरिएको छ ।

गितको भिडियोमा दि मन्डला डान्स स्टुडियो का कलाकारहरु सुरज श्रेष्ठ , सुश्मिता के सि , सुसान्त महर्जन , सेमाङ बोस लगायतको अभिनय रहेको छ । रबिन बिक्रम कार्की र पेम्बा मोक्तानले छाँयाकन गरेको उक्त भिडियो लाई लोकेन्द्र सुब्बाले सम्पादन गरेका छ्न ।

गितको निर्देशन सुरज श्रेष्ठले गरेका हुन । यस अघि जब घाम ढल्छ र अचेल बोलको गीतको भिडियो निकाली सकेका निर्मल दाहालले आफ्नै यु टुब मार्फत उक्त गीतको भिडियो सर्बजनिक गरेका हुन ।

https://www.youtube.com/watch?v=pZho8Nn1Pvg


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन