fbpx

गायक भागिरथकाे नयाँ गीत ‘जलेजलोस् हिउँचुली सुकोस फेवाताल’

author

समाचारपाटी

१ year अगाडि

काठमाडौँ । गीतसंगीतको क्षेत्रमा राम्रो श्रृजना पस्किदै आएका गायक भागिरथ चलाउनेको नयाँ गीत ‘जलेजलोस् हिउँचुली सुकोस फेवाताल’ सार्वजनिक भएको छ । भागिरथकै शब्द, संगीत तथा स्वर रहेको गीतमा गायनमा उनलाई गायिका शान्तिश्री
परियारले साथ दिएकी छन् । गीतमा एरेन्ज कृष्ण बिक भान्जाको रहेको छ ।

गीतको भिडियोमा गायक भागिरथ र मोडेल गीता ढुंगानाको रोमान्स देख्न सकिन्छ । प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा स्कुले प्रेम देखाउन खोजिएको छ । भिडियोमा नबराज उप्रेतीको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ ।

भागिरका यस अगाडि ‘थोपडाले धोका दियो बरिलै’,‘फलाम पिटे तरवार’, ‘झमझम झुम्कना’,‘रात हेर्दै टोलाउँछु’ लगायत गीतहरु चर्चित छन् ।

https://www.youtube.com/watch?v=ZDH2P9ucH30

https://www.youtube.com/watch?v=ZDH2P9ucH30
https://www.youtube.com/watch?v=ZDH2P9ucH30


काठमाडौं

मङ्लबार, बैशाख ४, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक

देव बोहराको शब्द तथा लय सिर्जनामा  “नहसाउ शत्रु ”...

पोखरामा डिग्री माइलाको प्रेसमिट, सिनेमाबाट आशावादी निर्माणपक्ष

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन