fbpx

सिन्धुपाल्चोकबाट गत वर्षको एसईई मा उत्कृष्ट अंक प्राप्त गर्ने ५ जनालाई सम्मान

author

समाचारपाटी

१ year अगाडि

सिन्धुपाल्चोक जिल्लाबाट गत वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक प्राप्त गर्ने ५ जनालाई सम्मान गरिएको छ । 

शनिवार काठमाडौंमा एक कार्यक्रमबीच सिन्धु युएस वेलफेयर सोसाइटीले उनीहरुलाई सम्मान गरेको हो । विवेक श्रेष्ठ,आश्विन तामाङ,संस्कृति चालिसे,खुशी श्रेष्ठ,सजना बस्नेतलाई जनही २१ हजार रुपैयाँसहित सम्मान गरिएको छ । यसअघि सिन्धुपाल्चोक जिल्लामा अध्ययन गरेर  गत वर्ष माध्यमिक शिक्षा परिक्षामा सामेल भएर सर्वोत्कृष्ट नतिजा ल्याउन सफल एक छात्र र एक छात्रालाई जनही ५१ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । संस्थाले यस अघि उत्कृष्ट नतिजा ल्याउने एक छात्र र छात्रालाई मात्र सम्मान गर्ने गरेको थियो । यस पटक छात्रतर्फ ३.९५ दुई जना र छात्रातर्फ ३.०९ तीन जनाले प्राप्त गरेका कारण पाँच जनालाई सम्मान गरिएको हो । यसले विद्यार्थीको लगनशीलतामा थप टेवा पुग्ने विश्वास गरिएको छ । हालसम्म संस्थाको पहलमा सिन्धुपाल्चोकका अतिविपन्न १९ बालबालिकालाई निजी विद्यालयमा निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाएको छ ।  


काठमाडौं

मङ्लबार, मंसिर १८, २०८१

११.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक