fbpx

सिन्धुलीमा प्रतिबन्धित लागूऔषध बोकेका ट्रकसहित दुईजना पक्राउ

author

समाचारपाटी

४ हप्ता अगाडि

सिन्धुली । सिन्धुलीमा प्रतिबन्धित लागू औषध ओसार पसारमा प्रयोग भएको ट्रकसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.३–०१–००५ख ९२०५ नम्बरको ट्रक र उक्त ट्रकका चालक हरिवन नगरपालिका ३ सर्लाही बस्ने २९ वर्षीय किरण लामा र सहचालक लालबन्दी नगरपालिका ७ सर्लाही बस्ने २६ वर्षीय मुन्ना शेखलाई पक्राउ गरिएको हो।

उनीहरूलाई विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ४ हिरापानी चेक पोष्टमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा ट्रकमा सहचालक मुन्ना शेख बसेको सिटको अगाडि ड्यास बोर्डभित्र रहेको रातो प्लास्टिक भित्र लागू औषध गाँजा जस्तो देखिने वस्तु २६ ग्राम र सोही प्लास्टिक भित्र लागू औषध नेट्राभेट १० लेखिएको ट्याबलेटसहित पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिनुभयाे।

थप अन्य दुई बोतलमा समेत लागू औषध बरामद गरिएको छ। उक्त बरामद भएको लागू औषध, गाडीसहित चालक र सहचालक समेतलाई रततापूर्वक पक्राउ गरी सिन्धुली अदालत सिन्धुलीबाट ५ दिनको म्याद लिइ अनुसन्धान भइरहेको प्रहरी प्रमुख काफ्लेले बताउनुभयाे।


काठमाडौं

मङ्लबार, साउन १, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन