fbpx

गुड बाई नभइ हार्दिक धन्यवाद : मोन्टी देसाई

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले करार नवीकरण नगर्ने निर्णय लिएपछि कार्यकाल समाप्त भएका
नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट बिदा हुनुभएका मोन्टी देसाईले क्यान, खेलाडी, नेपाली समर्थक सबैलाई धन्यवाद दिनुभएको छ ।

बितेका दुई वर्ष आफ्ना लागि अविस्मरणीय, मनमोहक र साझा कोशेढुङ्गाले भरिएको उल्लेख गर्दै देसाईले सामाजिक सञ्जालमार्फत नेपाल आफ्नो ‘घरबाहिरको घर’ भन्दै गुड बाई नभइ हार्दिक धन्यवाद रहेको बताउनुभएको छ ।

क्यानले हिजो भारतीय प्रशिक्षक देसाईको सम्झौता नवीकरण नगर्ने जनाएको थियो । देसाई २०७९ साल माघमा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त हुनुभएको थियो ।

देसाईको प्रशिक्षणमा नेपालले एकदिवसीय मान्यता जोगाउनेदेखि एशिया कपमा पहिलो पटक भारत र पाकिस्तानजस्ता बलिया टोलीसँग खेल्ने मौका पाएको थियो । यस्तै नेपालले १० वर्षपछि आईसीसी टी–२० विश्वकप क्रिकेट खेलेको थियो ।


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन