श्री सत्य साइ सेवा संगठन सिमल चौर केन्द्र पोखराको आयोजनामा ४८ युनिट रगत संकलन

author

समाचारपाटी

२ हप्ता अगाडि

पोखरा । सत्य साई बाबाको ९७ औं जन्मोत्सवको उपलक्ष्यमा श्री सत्य साइ सेवा संगठन नेपाल, श्री सत्य साइ प्रदेश समिति ४ अन्तरगत श्री सत्य साइ सेवा संगठन सिमल चौर केन्द्र पोखराको आयोजनामा शुक्रबार खुल्ला रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि सत्य साइ सेवा सेवा संगठन सिमलचौर केन्द्रका सल्लाहकार तथा रोटरी क्लब अफ पोखरा अन्नपूर्ण का २२÷२३ का प्रेसिडेण्ट ईलेक्ट तोय बहादुर भट्टराईले दिप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै रक्तदानको महत्वको बारे वोल्नुभएकाे थियाे ।

सो अवसरमा संस्थाका पदाधिकारी तथा सल्लाहकारहरुले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष कमला भट्टराईले स्वागत मन्तब्य राख्नुभएकाे थियाे भने उक्त कार्यक्रममा आध्यात्मिक संयोजक, सेवा संयोजक, शिक्षा संयोजक, महिला संयोजक, युवा संयोजक नव आगन्तुक संयोजक तथा सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक अनिता रंजितले सहयोगी तथा रक्तदाताहरुलाई धन्यबाद दिनुभएकाे थियाे । श्री सत्य साई केन्द्र सिमलचौर पोखराकी अध्यक्ष अम्बि श्रेष्ठ मल्लको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्षेत्र नं. ४ की उपाध्यक्ष तथा सिमलचौर केन्द्रको महिलला संयोजक प्रेमा गिरीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

  • Anish says:

    Portugaaal le jitxaa


  • नेप्से

    Index Name
    Index Value
    Change Percentage

    Nepse

    1951.95

    0.08%

    Sensitive

    382.61

    0.00

    Float

    137.98

    0.19%

    Sen. Float

    126.08

    0.17%

    Banking

    1366.56

    -0.07%

    Development Bank

    3491.63

    0.74%

    Finance

    1635.66

    1.09%

    Life Insurance

    9149.09

    0.35%

    Non Life Insurance

    7643.40

    -0.56%

    Microfinance

    4388.41

    0.42%

    Mutual Fund

    13.49

    0.36%

    Hotels And Tourism

    2712.69

    -0.19%

    Investment

    57.50

    -0.27%

    HydroPower

    2027.88

    -0.05%

    Manu.& Pro.

    5211.70

    0.04%

    Trading

    1867.47

    -0.57%

    विज्ञापन

    कुनै विज्ञापन छैन

    चर्चामा भएको ट्रेन्डिङ

    थप देखाउनुहोस्

    राजनीतिक समाचार

    थप देखाउनुहोस्
    आउने ५ वर्षमा गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने महशुस...
    नेकपा एमाले कास्कीद्धारा मतदाता तथा शुभेच्छुकहरुमा धन्यवाद व्यक्त
    स्याङ्जा-२ को मतगणना अझै अन्योलमा ,स्याङ्जा आएको आयोगको टोली...
    ज्ञवालीले हार स्वीकार्दै भन्नुभयाे‘तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा...

    विचार/विविधा

    थप देखाउनुहोस्
    विचार
    “उच्च मनोबलका साथ खेल्छौं”

    पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र भालि हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने

    खेलकुद समाचार

    थप देखाउनुहोस्

    FIFA WORLD CUP 2022

    QATAR

    0

    :

    2

    ECUADOR

    FULL TIME

    3rd ODI Cricket

    NEPAL

    179

    :

    176

    UAE

    FULL TIME

    आजको राशिफल

    थप देखाउनुहोस्

    मेष

    वृष

    मिथुन

    कर्क

    सिंह

    कन्या

    तुला

    वृश्चिक

    धनु

    मकर

    कुंभ

    मीन

    मनोरञ्जन समाचार

    थप देखाउनुहोस्
    ‘गोर्खा वारियर’को फस्ट लुक्स, सन १९४९ को युद्ध कथा
    मंसिर २३ मा प्रदर्शन हुने ‘डेसान’ को ट्रेलर सार्वजनीक
    कवि ज्योति जङ्गल नवीनम् कविता कृति ‘आधा शिर उचालेर’माथि...
    गायक हिमाल सागर नयाँ गीत ‘ए होर माया’सार्वजनिक
    काठमाडौं

    बुधबार, मंसिर १४, २०७९

    २०.१५°

    -
    Clouds