श्री सत्य साइ सेवा संगठन सिमल चौर केन्द्र पोखराको आयोजनामा ४८ युनिट रगत संकलन

author

समाचारपाटी

४ महिना अगाडि

पोखरा । सत्य साई बाबाको ९७ औं जन्मोत्सवको उपलक्ष्यमा श्री सत्य साइ सेवा संगठन नेपाल, श्री सत्य साइ प्रदेश समिति ४ अन्तरगत श्री सत्य साइ सेवा संगठन सिमल चौर केन्द्र पोखराको आयोजनामा शुक्रबार खुल्ला रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि सत्य साइ सेवा सेवा संगठन सिमलचौर केन्द्रका सल्लाहकार तथा रोटरी क्लब अफ पोखरा अन्नपूर्ण का २२÷२३ का प्रेसिडेण्ट ईलेक्ट तोय बहादुर भट्टराईले दिप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै रक्तदानको महत्वको बारे वोल्नुभएकाे थियाे ।

सो अवसरमा संस्थाका पदाधिकारी तथा सल्लाहकारहरुले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष कमला भट्टराईले स्वागत मन्तब्य राख्नुभएकाे थियाे भने उक्त कार्यक्रममा आध्यात्मिक संयोजक, सेवा संयोजक, शिक्षा संयोजक, महिला संयोजक, युवा संयोजक नव आगन्तुक संयोजक तथा सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक अनिता रंजितले सहयोगी तथा रक्तदाताहरुलाई धन्यबाद दिनुभएकाे थियाे । श्री सत्य साई केन्द्र सिमलचौर पोखराकी अध्यक्ष अम्बि श्रेष्ठ मल्लको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्षेत्र नं. ४ की उपाध्यक्ष तथा सिमलचौर केन्द्रको महिलला संयोजक प्रेमा गिरीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

  • Anish says:

    Portugaaal le jitxaa


  • चर्चामा भएको ट्रेन्डिङ

    थप देखाउनुहोस्

    विज्ञापन

    101 Talks Coming Soon | The Voice of Ideas

    https://www.youtube.com/

    राजनीतिक समाचार

    थप देखाउनुहोस्

    ‘राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार र निजी क्षेत्र...

    ‘कोशी प्रदेशमा भइरहेको पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह...

    माओवादी केन्द्रको पदाधिकारी बैठक

    प्रधानमन्त्रीको नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन...

    खेलकुद समाचार

    थप देखाउनुहोस्

    ICC Cricket World Cup League

    UAE

    310

    :

    NEPAL won by 9 Runs by DLS method

    Nepal

    FULL TIME

    ICC Cricket World Cup League

    PNG

    95

    :

    100

    Nepal

    FULL TIME

    ICC Cricket World Cup League

    Nepal

    248

    :

    77

    UAE

    FULL TIME

    ICC Cricket World Cup League

    PNG

    249

    :

    190

    UAE

    FULL TIME

    विचार/विविधा

    थप देखाउनुहोस्
    विचार

    आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

    अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

    विचार

    महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

    बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

    विचार

    सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

    मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

    मनोरञ्जन समाचार

    थप देखाउनुहोस्

    बैशाख १ मा आउने प्रदर्शन हुने फिल्म ‘बिहे पास’...

    अभिनेत्री बेनिशा हमालको ’ सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सिनेमाघर...

    नेपाली चलचित्र ‘जारी’को ट्रेलर सार्वजनिक

     ‘बहाव’को कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ’:-अभिनेत्री सुरक्षा पन्त

    नेप्से

    Index Name
    Index Value
    Change Percentage

    Nepse

    2162.92

    -0.73%

    Sensitive

    412.90

    -0.52%

    Float

    152.28

    -0.67%

    Sen. Float

    138.79

    -0.49%

    Banking

    1416.52

    1.06%

    Development Bank

    3834.83

    -2.43%

    Finance

    1807.44

    -0.36%

    Life Insurance

    10626.73

    -0.81%

    Non Life Insurance

    9093.21

    -1.31%

    Microfinance

    4779.86

    -1.01%

    Mutual Fund

    15.04

    0.54%

    Hotels And Tourism

    3225.73

    -2.25%

    Investment

    69.40

    -1.96%

    HydroPower

    2630.68

    -2.79%

    Manu.& Pro.

    5220.28

    -1.36%

    Trading

    2310.13

    -0.09%

    आजको राशिफल

    थप देखाउनुहोस्

    मेष

    वृष

    मिथुन

    कर्क

    सिंह

    कन्या

    तुला

    वृश्चिक

    धनु

    मकर

    कुंभ

    मीन

    काठमाडौं

    शनिबार, चैत्र ११, २०७९

    १८.८३°

    -
    Clouds