शर्मिला वाईबाले मागीन पत्रकार ऋषि धमलासँग माफी

author

समाचारपाटी

२ years अगाडि

काठमाडौँ । शर्मिला वाईबाले पत्रकार ऋषि धमलासँग माफी मागेकी छिन् । वाईबाले एक युटुब च्यालनलाई दिएको अन्तर्वार्तामा ऋषि धमलाबारे दिएको अभिव्यक्ति सत्य नभएको भन्दै माफी मागेकी छिन् । उनले हिजो आफूले ऋषि धमलाबारे अलिकति बढि नै बोलेको स्पष्ट पारेकी छिन् ।

सामाजिक सञ्जालमार्फत वाईबाले आफू र धमलाबीच व्यक्तिगत लेनदेनको कुरा भएको उल्लेख गरेकी छिन् । धमला र आफूबीच व्यक्तिगत लेनदेन र कारोबारभन्दा अरु केही नभएको उनको भनाई छ ।

उनले दिएको अभिव्यक्ति समाजिक सञ्जालमा भाइरल बनेको थियो। उनले सामाजिक सञ्जाल, इयुटुवका अन्तरवार्तामा एक बालिका देखाउँदै पत्रकार ऋषि धमलाको बच्चा हो भनि बोलि रहेकी थिइन्। उनले नै अन्तरवार्ता मार्फत जानकारी गराएकी छिन्। उनले लगाएका अरोप झुटो हो भनि बिताएकी छिन्।


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.०८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन