fbpx

साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से १.०१ प्रतिशतले गिरावट

author

समाचारपाटी

२ years अगाडि

काठमाण्डौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १।०१ प्रतिशतले गिरावट भएर बन्द भएको छ । आइतबार सेयर बजार खुलेको सुरुवाती समयदेखि नै घट्दो क्रममा रहेको नेप्से १९।११ अंकले गिरावट हुँदा १८७०।६५ अंकमा बन्द भएको छ ।

आइतबार नेप्से कुल २१९ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १८९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । कारोबार भएको अधिकांश सूचीकृत कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा नेप्से पनि रकम पनि घटेको हो । यस्तै २६ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ४ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

आइतबार नेप्सेमा सबै उपसूचकमा गिरावट भएका छन् । विकास बैंक तथा वित्त कम्पनी उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक १।८७ प्रतिशत र व्यापार उपसूचक १।६८ प्रतिशतले गिरावट भएको छ । अन्य र म्युचुअल फण्ड उपसूचक पनि १ प्रतिशत चभन्दा माथिले गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकमममा केही वृद्धि हुँदा १ अर्ब नजिक पुगेको छ । गत बिहीबार करिब ७४ करोडमा सीमित भएको कारोबार रकम आइतबार बढेर ९५ करोड ४३ लाख पुगेको छ । आइतबार कारोबार भएकामध्ये शिवम् सिमेन्टको सर्वाधिक ४ करोड २५ लाख रुपैयाँको सेयर कारोबार हुँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ करोड ५७ लाख रुपैयाँ र तारागाउँ रिजेन्सी होटलको ३ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आइतबार कारोबार भएकामध्ये एनएमबी सुलभ इन्भेष्टमेन्ट २ को इकाईमूल्य सर्वाधिक ३।३३ प्रतिशथले वृद्धि हुँदा प्रभु बैंक ऋणपत्र २०८७ ३।१८ प्रतिशतले बढेको छ । सूचीकृत कम्पनीमा मिथिला लघुवित्तको सेयरमूल्य सर्वाधिक २।५९ प्रतिशतले वृद्धि भएको छ ।

यता एनआईबीएल ग्रोथ फण्डको इकाइमूल्य ८।८९ प्रतिशतले गिरावट हुँदा अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको सेयरमूल्य ४।७० प्रतिशतले गिरावट भएको छ ।

onlinekhabar


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन