fbpx

ललितपुरका विभिन्न स्थानहरुमा श्रृंखलावद्ध चोरी कार्यमा संलग्न व्यक्ति पक्राउ

author

समाचारपाटी

९ महिना अगाडि

श्रृंखलावद्ध चोरी कार्यमा संलग्नलाई ललितपुर प्रहरीले सार्वजनिक गरेको छ । बुधवार ललितपुरका विभिन्न स्थानहरुमा श्रृंखलावद्ध रुपमा राति घरमा कोही नभएको मौका छोपी चोरी गर्ने वर्ष ४० का दोलखाको सैलुङ गाउँपालिका ४ स्थायी घर भएका रघुनाथ बस्नेतलाई सार्वजनिक गरेको हो । प्रहरीले चोरी कार्यमा संलग्न उनलाई भक्तपुर थिमी नगरपालिका ९ निकोसेराबाट पक्राउ गरेको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै ललतिपुर प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले सानेपा र झम्सिखेलका विभिन्न ४ ठाउँमा चोरी गरेको फेला परेको बताउनु भयो । उहाँले उनले सानेपा र झम्सिखेलका विभिन्न ४ ठाउँबाट सुनको गरगहना करिव २७ तोला, चाँदी गरेर अन्दाजी मूल्य ३७ लाख १६ हजार ९२५ बराबरको नगद र धनमाल चोरी गरेको र सानेपाबाट २४ लाख ७६ हजार बराबरको धनमाल, सानेपामै विदेशी नागरिकको कोठाबाट चोरी गरेको बताउनु भयो । 

चोरी कार्यमा संलग्न भइ पक्राउ परेका व्यक्तिले यसअघि नै १२ वटा मुद्दामा कारबाही भोगिसकेको प्रमुख खनालले बताउनु भयो । 


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन