पार्टीभित्र प्रदूषण र भ्रष्टीकरणको समस्या देखापरे, क्रान्तिकारी पार्टी बनाऔं : नारायणकाजी श्रेष्ठ

author

समाचारपाटी

८ महिना अगाडि

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र प्रदूषण र भ्रष्टीकरणको समस्या देखा परेको बताउनुभएकाे छ। पेरिस डाँडामा आयोजित पोष्ट बहादुर बोगटीको स्मृति सभामा उहाँले अन्तर संघर्षलाई अतिरञ्जित बनाउन नहुने धारणा राख्नुभएकाे छ।

उहाँले भन्नुभयाे, ‘हाम्रो पार्टी प्रदूषण र भ्रष्टाचारको समस्या देखा परिरहेको बेला उहाँजस्ता पात्र राखेर सोच्नुपर्ने भएको छ। बोगटीजस्ता पात्र शिक्षा र प्रेरणा लिनुपर्छ।’ विचार र नेतृत्वमा प्रष्ट हुँदै अगाडि बढाएर पार्टीलाई अगाडि बढाउनुपर्ने उहाँको भनाई छ। अहिले पार्टी एकताबद्ध बनाउनुपर्नेमा उहाँले जोड दिनुभयाे। वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीलाई सुदृढ र नेतृत्वलाई बढाएर गोलबद्ध हुनुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ।

‘हाम्रो निश्चित रुपमा चुनौती र अवसर दुवै रहेको छ। उनले भने बेदाग भएर हामी सरकारबाट बाहिर निस्केका छौं।’ उहाँले भन्नुभयाे,‘पार्टीलाई एकताबद्ध गर्ने हो। नेतृत्व वरिपरि गोलबद्ध हुने हो र अझ सुदृढ गर्ने हो। विचारलाई अझ विकास गर्ने हो। क्रान्तिकारी र शक्तिशाली पार्टी बनाउन वैचारिक र सांस्कृतिक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ।’

उहाँले पार्टीलाई अन्य दलसँग एकता र सहकार्य गरेर अगाडि बढाउनुपर्ने बताउनुभयाे। उहाँले जनतासँग गएर जन संघर्ष गर्नुपर्ने बताउनुभयाे।


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन