पोखराको लेकसाईडस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा रहेको स्टोर्स पूर्ण रुपमा जलेर नष्ट

author

समाचारपाटी

२ years अगाडि

पोखराको लेकसाईडस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा लागेको आगो नियन्त्रणमा आएको छ । पोखराको लेकसाईड हल्लनचोकस्थित सेलवेजको सेल्सबेरी शाखामा लागेको भीषण आगो करीब डेढ घण्टापछि नियन्त्रणमा आएको हो । अपराह्न ४ः३० बजे शुरु भएको आगो साँझ करीब सवा ६ बजेमात्रै नियन्त्रणमा आएको थियो ।

आगलागिका कारण डिपोर्टमेन्टल स्टोर्समा धेरै क्षति पुगेको छ । डिपार्टमेन्टल स्टोर्स रहेको भुईंतला पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले बताएको छ । त्यस्तै अन्डरग्राउण्डमा पनि क्षति पुगेको बताइएको छ ।

आगलागि भएको भवनमा हिमालयन जाभा, नबिल बैंकलगायत भएपनि त्यहाँ आंशिक मात्रै क्षति पुगेको बताइएको छ ।

आगलागी नियन्त्रणमा पोखरा महानगरपालिका, पोखरा अन्र्तराष्ट्रिय विमानस्थललगायतका गरी चारवटा वारुणयन्त्र प्रयोग गरिएको थियो । प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा आएको उत्त ठाउमा कपडाको गोदाम भएका अग्नी कणेलले जानकारी दिनुभयाे ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.०१°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान