fbpx

इजिप्टद्वारा साउदी अरेबियामा प्यालेस्टिनी राज्य स्थापना गर्ने इजरायली टिप्पणीको निन्दा

author

समाचारपाटी

२ महिना अगाडि

इजिप्टले इजरायली अधिकारीहरूको बयानको कडा निन्दा गरेका छन् । साउदी अरेबियाको भूभागमा प्यालेस्टिनी राज्य स्थापना गर्ने सुझावलाई पूर्ण रुपमाअस्वीकार गरेका हुन् । यस्ता इजरायली टिप्पणीहरूले १९६७ को सीमानामा आधारित पश्चिम किनारा, गाजापट्टी र पूर्वी जेरुसेलममा आफ्नो सबै राष्ट्रिय भूभागमा आफ्नो स्वतन्त्र राज्य स्थापना गर्ने प्यालेस्टिनी जनताको वैध र अविभाज्य अधिकारलाई पनि खतरामा पार्ने इजिप्टको भनाइ छ । मन्त्रालयले साउदी अरेबियाको सुरक्षा र सार्वभौमिकतालाई असर गर्ने यी लापरवाह बयानहरूलाई स्पष्ट रूपमा अस्वीकार गरेको बताएको छ । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, चैत्र १३, २०८१

२०.०९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न दिदैनौँः माओवादी केन्द्र

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन