साउदी अरब गएका नौ नेपाली युवक दुई महिनादेखि अलपत्र

author

समाचारपाटी

३ हप्ता अगाडि

झापा । वैदेशिक रोजगारीका लागि खाडी मुलुक साउदी अरब गएका नौ नेपाली युवक दुई महिनादेखि अलपत्र अवस्था रहेका छन् । एक वर्षअघि साउदी पुगेका उनीहरूलाई कम्पनीले कामबाट निकालेपछि पाँच दिनदेखि एउटै कोठामा बन्दी भएर बस्न बाध्य भएका छन् ।

साउदीमा अलपत्र पर्नेहरूमा झापा मेचीनगर ५ का सुनिल कटुवाल,मकवानपुर हेटौडाका दिलबहादुर भोलन, कञ्चनपुर पुनरबास ९ का देवबहादुर लोहार, मोरङ अमरदहका विजय थापा, लमजुङ बाहुनडाडा ४ का धनबहादुर भुजेल, बारा आदासपुत्वाल ४ का जाबेत हुसेन, दाङ लमहीका ५ लेलिनप्रकाश रावत र दोलखाका जपे २ का विकेन्द्र थापा रहेका छन् ।

हाउस किपिङ भिषामा काम लगाइदिने भन्दै इन्सपायर इन्टरनेशनल म्यानपावर काठमाडौंले साउदी पुर्‍याए पनि उनीहरूलाई होटेल र प्लाइ उद्योगमा काम लगाइएको थियो । उनीहरूले काम गर्ने कम्पनीले समयमा पैसा नदिने र पैसा माग्दा काम छाडेर जाने धम्की दिँदै आएको थियो । कार्यरत कम्पनीले निकालेपछि स्वदेश फर्काइदिन उनीहरूले सरकारसँग हारगुहार गरिरहेका छन् ।

म्यानपावरले हाउस किपिङ कामको आश्वासन देखाउँदै उनीहरूसँग जनही १ लाख १५ हजार देखि डेढ लाखसम्म रकम लिएको पीडितहरू बताउँछन् ।

हामी अहिले जीवन र मृत्युको दोसाँधमा रहेको बताउँदै साउदीबाट सुनिल कटुवालले भिडियो कलमार्फत गुहार गर्दै भन्नुभयाे– ‘दुई दिनभित्र कोठा छोडेर नगए हामीलाई मार्ने धम्की दिएको छ ।’ यो अवस्थामा हामी कहाँ जाने गोजीमा पैसा पनि छैन । ‘अलि अलि भएको रकम पनि सकिसक्यो, अब हामी स्वदेश फर्कन चाहन्छौँ,’उहाँले भन्नुभयाे ।

केहीदिन सुनिलले आफूहरू अलपत्र परेको विषयलाई सामाजिक सञ्जालमा पोस्ट गर्दा कम्पनीका म्यानेजर महमदले उनीहरू बसेको कोठामै पुगेर कुटपिट गर्दै मार्ने धम्की समेत दिएको उहाँले बताउनुभयाे ।

annapurnapost

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

उपनिर्वाचनका लागि रास्वपाकाले गर्‍यो उम्मेदवार सार्वजनिक

‘संघीय निजामती सेवा ऐन चालु संसद अधिवेशनबाटै पारित गर्छु’

सरकारले तोकेका पर्यटकीय गन्तव्यमा पथप्रदर्शक बिना घुम्न जान नपाइने...

नेपाललाई विश्वकै ‘खेलकुदको हब’का रुपमा विकास गर्ने प्रधानमन्त्रीको दावी

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका प्रविशा अधिकारी स्वरमा ‘यहीं कतै २‘ मा जेनिशा...

प्रताप दास र अस्मिताको स्वरमा रहेकाे गीत ‘तिमीसंगै हुँदा’...

कमलमणि अभिनित फिल्म ‘बहाव’ चैत २४ गतेबाट रिलिज हुँदै

गगन सिंहको शब्द, संगीत र स्वरमा ‘माया नगर’ सार्वजनिक

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

शनिबार, चैत्र १८, २०७९

१३.२७°

-
Clouds