fbpx

सर्वोदय बचत तथा ऋण सहकारीको १५ औं साधारण सभा सम्पन्न

author

समाचारपाटी

२ years अगाडि

गोविन्द तिमिल्सिना पाेखरा । सर्वोदय बचत तथा ऋण सहकारी संस्था पोखरा ९ न्यूरोडको १५ औं साधारण सभा शुक्रबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सल्लाहकार दिल बहादुर भट्टराईले कार्यक्रम सफलताको शुभकामना दिदै आफुले कास्कीलाई नेपालीको पहिलो दिशा मुक्त जिल्ला बनाउन अभियान सञ्चालन गरेको बताउनुभयो ।

कार्यक्रममा पोखरा २३ का वडा सदस्य शान्ति शर्मा, सल्लाहकार रबि प्रसाद बराल लगाएतले बोल्नु भएको थियो । संस्थाको सेयर पुजी १ करोड ९४ लाख ५४ हजार २०० रहेकोमा निक्षेप संकलन ११ करोड ३४ लाख ११ हजार ३२९ र १२ करोड ४९ लाख ७२ हजार १४४ ऋण लगानी रहेको संस्थाका लेखा समिति संयोजक धर्म राज पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा सचिव कुमार प्रसाद बरालले वार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष गीता देवी पौडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकोमा सभाले पारित गरेको थियो ।

उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले स्वागत गरि सुरु भएको कार्यक्रममा सदस्य हरि प्रसाद अधिकारीले सहकारीको सात सिद्धान्त वाचन गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष खिम प्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बरालले गर्नु भएको थियो ।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२३.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...